समाज

आफन्त बिदाइ र स्वागतका लागि त्रिभुवन विमानस्थलमा जान बन्देज
कोरोना जोखिम तीब्र बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अत्यावश्यक कामबाहेक विमानस्थल प्रवेश नगर्न अनुरोध गरेको छ । बुधबार, वैशाख ८, २०७८
प्रेस पास नवीकरण अनलाइनबाटै, पत्रकार प्रशिक्षणको पनि व्यवस्था गरिने
सरकारले आगामी आर्थिक वर्षदेखि प्रेस पास अनलाइनबाटै नवीकरण गर्ने भएको छ । बुधबार, वैशाख ८, २०७८जिल्ला अस्पताल बझाङले भन्यो : एक–दुई सातामा अवस्था नियन्त्रणबाहिर जान्छ
भारतबाट मंगलबार घर आएका थलारा गाउँपालिकाका चार जनामा एन्टिजेन परीक्षण गर्दा सबैमा कोरोना संक्रमण देखियो। बुधबार, वैशाख ८, २०७८
नमूना नै नलिई पीसीआरको रिपोर्ट नेगेटिभ ?
मानिसको स्वाब संकलन नै नगरी कोभिड-१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । बुधबार, वैशाख ८, २०७८
काठमाण्डौ उपत्यकासहित पश्चिमी क्षेत्रमा अहिले हल्का वर्षा, दिउँसो जमिन भिज्ने गरी देशका धेरै ठाउँमा पानी पर्ने
काठमाण्डौ : काठमाण्डौ उपत्यकासहित पश्चिमी क्षेत्रमा पानी पर्न थालेको छ । बुधबार, वैशाख ८, २०७८
घट्यो वायु प्रदूषण तर अझैं स्वास्थ्य सावधानी अपनाउन अनुरोध
नेपालको वायु प्रदूषण विश्वभरको तुलनामा कम हुँदै गएको छ । मंगलबार, वैशाख ७, २०७८
रुपन्देहीमा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु
कोरोना संक्रमणको कारण रुपन्देहीमा सोमबार मात्र ६ जनाको मृत्यु भएको छ । मंगलबार, वैशाख ७, २०७८
सरकारले भन्यो : विवाहमा २५ जना भन्दा बढी सहभागी नहुनु
सरकारले विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ । सोमबार, वैशाख ६, २०७८
मास्क नलाउनेलाई जरिवाना, होटलले होम डेलिभरीमात्र गर्न पाउने
सरकारले कोभिड–१९ को दोस्रो लहरको जोखिम कम गर्न नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको छ । सोमबार, वैशाख ६, २०७८
बझाङमा भयानक रुप लिदै आत्महत्या, एक हप्ता नबित्दै दुई बालबालिकाले गरे आत्महत्या
बझाङ जिल्लाको दुर्गाथली गाउँपालिकामा एक बालिका रुखमा झुण्डिएको अवस्थामा फेला परेकी छन् । आइतबार, वैशाख ५, २०७८
आज नयाँ वर्ष २०७८
आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ... आइतबार, वैशाख ५, २०७८
मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेकाहरुलाई जिल्ला निर्वाचन कार्यालयमा गएर दर्ता गराउन आह्वान गरेको छ । आइतबार, वैशाख ५, २०७८साताको लोकप्रीय