जयपृथ्वी खबरका लेखहरु

बझाङमा आज बिहान पनि भुकम्पको धक्का महशुस
बझाङमा आज बिहान पनि भुकम्पको धक्का महशुस गरिएको छ । शनिबार, कात्तिक ४, २०८०
एसीसी यू-१९ प्रिमियर कप : जापानविरुद्ध नेपालले ब्याटिङ गर्दै
मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानविरुद्ध पहिले ब्याटिङ गर्दैछ । शनिबार, कात्तिक ४, २०८०
भूकम्पले भत्किएको बालविकास माविलाई नेश्नल लाईफ ईन्स्योरेन्सको आर्थिक सहयोग
भूकम्पबाट बढी क्षति भएको बझाङको जयपृथ्वी नगरपालिका ४ गोलाईको बालविकास माविलाई नेश्नल लाइफ ईन्स्योरेन्स कम्पनीले पुस्तकालय भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान... शुक्रबार, कात्तिक ३, २०८०
छबिसपाथिभेरा जीप दुर्घटना : एक जना घाइतेको अस्पताल ल्याउने क्रममा मृत्यु
छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा भएको जीप दुर्घटनामा परि गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । शुक्रबार, कात्तिक ३, २०८०अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो तर बस निकाल्न सकिएन
धनगढीबाट बझाङ आउँदै गरेको कर्णाली रिभर यातायातको बस सडक डिलमा अड्किएर अवरुद्ध भएको जयपृथ्वी राजमार्ग सडक भित्तातिर खनेर सुचारु गरिएको हो । शुक्रबार, कात्तिक ३, २०८०
यूएईलाई हराउँदै त्रिदेशीय टी–२० शृङ्खलामा नेपालकाे विजयी शुरुवात
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेकाे छ । आज बुधवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा नेपालमा यूएईलाई ७ विकेटले... बुधबार, कात्तिक १, २०८०
चरेससहित बझाङका दुई जना दार्चुलाबाट पक्राउ
दार्चुलामा डेढ किलो चरेससहित बझाङका दुई जना पक्राउ सुन्दरसिह धामी दार्चुला : दार्चुलामा १ किलो ६ सय ग्राम चरेससहित दुई जना पक्राउ... बुधबार, कात्तिक १, २०८०
त्रिकोणात्मक टी-२० सिरिज : आज नेपालले यूएईसँग खेल्दै, हिमालय टेलिभिजनले लाइभ गर्ने
नेपाल टी-२० त्रिकोणात्मक सिरिजअन्तर्गत पहिलो खेलमा आज घरेलु टोली नेपालले यूएईसँग खेल्दैछ । बुधबार, कात्तिक १, २०८०
त्रिदेशीय टी–२० शृङ्खलाकाे ट्रफी सार्वजनिक
नेपाल, यूएई र हङकङ सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे ट्रफी सार्वजनिक भएकाे छ । मंगलबार, असोज ३०, २०८०
आजदेखि बडादसैं सुरु, बिहान ११ : २९ मा घटस्थापनाको उत्तम साइत
आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आइतबार, असोज २८, २०८०
बाल आश्रमलाई रेसम धामीले गरे आर्थिक सहयोग
बझाङको बाल आश्रमलाई रेसम धामीले आर्थिक सहयोग गरेका छन् । धामीले दुर्गाथली गाउँपालिका –१ मा रहेको मदन भण्डारी बाल आश्रमलाई आर्थिक सहयोग... शनिबार, असोज २७, २०८०
इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि, एक जना बझाङका
प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । आइतबार, असोज २१, २०८०