जयपृथ्वी खबरका लेखहरु
बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा ४ जनाको ज्यान गयो
बाजुराको मार्तडी(घटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका–२ खडीगाडमा आज बेलुकी ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । आइतबार, पुस १, २०८०
सेती नदीका चार र सुनिगाडको एक गरि बझाङका पाँचसहित नाै हाइड्रोका लागि कैलाशमा सबस्टेसन बन्ने
निजी क्षेत्रले निर्माण प्रक्रिया अगाडि बढाएका ३ ठूला जलविद्युत् आयोजनाका प्रवद्र्धक तथा राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडबीच ‘कनेक्सन एग्रिमेन्ट (प्रसारण सम्झौता) भएको... शनिबार, मंसिर ३०, २०८०
दार्चुला सदरमुकाममा रहेको महेन्द्र मावि सलगामा विध्यार्थीलाई मोबाइल फोन बोक्न प्रतिबन्ध
बिहीबार, मंसिर २८, २०८०
कञ्चनपुरमा महेन्द्रकाे सालिक राख्ने विषयमा विवाद निषेधाज्ञा जारी
बिहीबार, मंसिर २८, २०८०
बझाङमा जिप दुर्घटना, एक जना घाइते
बिहीबार, मंसिर २८, २०८०
झण्डै तीन किलो चरेस सहित बझाङका एम्बुलेन्स चालक धनगढीमा पक्राउ
सोमबार, मंसिर २५, २०८०पोखराबाट बस चोरेर चितवन पुर्याए १७ वर्षका किशोरले
१७ वर्षका एक किशोर पोखराबाट बस चोरी गरी लैजाँदै गरेको अवस्थामा चितवनबाट पक्राउ परेका छन्। आइतबार, मंसिर २४, २०८०
अर्जुनको सानदार ब्याटिङका बाबजुद नेपाल अफगानिस्तानसँग पराजित
युवा ब्याटर अर्जुन कुमालको सानदार ब्याटिङका बाबजुद नेपाल एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ । आइतबार, मंसिर २४, २०८०
स्कारपियोसहित २३ लाखको अवैध सामान बरामद
कैलालीको धनगढीमा स्कारपियोसहित २३ लाखको अवैध सामान बरामद गरिएको छ बिहीबार, मंसिर २१, २०८०
सामूहिक विवाह गरिदिँदै नगरपालिकाले
महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाले नगरक्षेत्रभित्रका आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिने भएको छ । बिहीबार, मंसिर २१, २०८०
राष्ट्रिय परिचयपत्र छापिएर आएपछि बझाङमा वितरण सुरु
बझाङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । विवरण पेस भएकाहरूको राष्ट्रिय परिचयपत्र छापिएर आएपछि जिल्ला प्रशासन कार्यालय वितरण गर्न सुरु गरेको... बिहीबार, मंसिर २१, २०८०
इन्डोनेसियामा ज्वालामुखी विष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु
इन्डोनेसियामा ज्वालामुखी विष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु मंगलबार, मंसिर १९, २०८०