जयपृथ्वी खबरका लेखहरु

भारतमा कोरोनाले भयावह रुप लिएपछि टी–२० विश्वकप युएईमा सर्न सक्ने
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को तालिका अनुसार यही १८ अक्टोबर देखि १६ नोभेम्बरसम्म भारतमा आइसिसी टी–२० पुरुष क्रिकेट प्रतियोगिता हुनुपर्छ। शनिबार, वैशाख १८, २०७८
देशका केही ठाउँहरुमा मेघगर्जनसहित पानी पर्ने
आज पनि बेलुकीपख काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँहरुमा मेघगर्जनसहित पानी पर्ने भएको छ । शनिबार, वैशाख १८, २०७८
आइपिएल क्रिकेट : हारसँगै बैंग्लोरको शीर्ष स्थानमा रहने अवषर गुम्यो
इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटमा पन्जाब किङ्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पराजित गरेको छ । शनिबार, वैशाख १८, २०७८
हवाइ उडान स्थगित गर्न सीसीएमसीको सिफारिसमाथि निर्णय हुने
कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ । शनिबार, वैशाख १८, २०७८
कांग्रेसले हाताहाती दुई मन्त्रालय मागेपछि कर्णालीका मुख्यमन्त्री सकसमा
नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएवापत तत्काल दुई मन्त्रालय मागेको छ । शनिबार, वैशाख १८, २०७८
भारतसँगका २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने, निषेधाज्ञामा थप कडाइ गर्ने सीसीएमसीकाे निर्णय
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति सीसीएमसीले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार, वैशाख १७, २०७८
हिमाल सफा गर्दा हेलिकप्टरको अवशेष भेटियो
हिमाल सरसफाइ गर्ने क्रममा धौलागिरि आधार शिविर नजिक एउटा हेलिकप्टरको अवशेष भेटिएको छ । शुक्रबार, वैशाख १७, २०७८कैलालीका ९६ जनामा संक्रमण, ४ जनाको मृत्यु
कैलालीमा पछिल्लो २४ घण्टामा ९६ जनामा को रोना संक्रमण पुष्टि भएको छ । शुक्रबार, वैशाख १७, २०७८
शुक्रबार ५,७२७ संक्रमित थपिए, ३३ जनाको मृत्यु
शुक्रबार नेपालमा कोरोनाभाइरसका ५,७२७ जना संक्रमित थपिएका छन् । शुक्रबार, वैशाख १७, २०७८
सरकारले निषेधाज्ञा जारी भएका जिल्लाहरूमा आजबाट थप कडाइ गर्न थाल्यो
सरकारले निषेधाज्ञा जारी भएका जिल्लाहरूमा आजबाट थप कडाइ गर्न थालेको छ । शुक्रबार, वैशाख १७, २०७८
नेपालगन्जका घरघरमा संक्रमित
कोरोना संक्रमणको दोस्रो लहरले बाँकेको नेपालगन्जलाई चपेटामा पारेको छ। शुक्रबार, वैशाख १७, २०७८
कोरोना संक्रमित थप ३५ जनाको मृत्यु, झन्डै पाँच हजार संक्रमित थपिए
पछिल्लो २४ घन्टामा कोरोना संक्रमित ३५ जनाको मृत्यु भएको छ । बिहीबार, वैशाख १६, २०७८