नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
पोखरामा उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु

पोखरामा उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
राजीनामापछि के गर्लान् मुख्यमन्त्री शंकर पोखरेल ?

राजीनामापछि के गर्लान् मुख्यमन्त्री शंकर पोखरेल ?

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार सबैलाई आश्चर्यचकित तुल्याउँदै राजीनामा दिए ।
मुख्यमन्त्रीले राजीनामा दिएपछि जसपाका नयाँ मन्त्रीहरु अन्योलमा

मुख्यमन्त्रीले राजीनामा दिएपछि जसपाका नयाँ मन्त्रीहरु अन्योलमा

जनता समाजवादी पार्टी (जसपा) का चारजना सांसदहरु अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिसकेर पनि पार्टीको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका थिए ।
कञ्चनपुरका थप तीनजना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुरका थप तीनजना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुरका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन माधव नेपालको आग्रह

झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन माधव नेपालको आग्रह

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन सम्बद्ध पक्षसँग आग्रह गरेका छन् ।
आज सूचना प्रविधि दिवस: प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै

आज सूचना प्रविधि दिवस: प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै

आइतबार चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ ।
धनगढीमा एकजना कोरोना संक्रमितको मृत्यु, कैलालीमा निषेधाज्ञा लम्बाउने निर्णय

धनगढीमा एकजना कोरोना संक्रमितको मृत्यु, कैलालीमा निषेधाज्ञा लम्बाउने निर्णय

धनगढीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भारतीय कारमा भेटिएका मृत वालकहरुको पहिचान खुल्यो, गाडी मालिक र चालक पक्राउ

भारतीय कारमा भेटिएका मृत वालकहरुको पहिचान खुल्यो, गाडी मालिक र चालक पक्राउ

तुलसीपुर उपमहानगरपालिका–६ मा लक गरी राखिएको आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका तीन जना वालकको पहिचान खुलेको...
एमाले नेता झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पतालमा भर्ना

एमाले नेता झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पतालमा भर्ना

नेकपा (एमाले) का नेता झलनाथ खनाललाई कोभिड पोजिटिभ भएर निमोनिया देखिएपछि शनिबार साँझदेखि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।
सुदृढ जितसँगै धनगढी शीर्ष स्थानमा

सुदृढ जितसँगै धनगढी शीर्ष स्थानमा

लगातार खेल खेल्न बाध्य रहेको धनगढी एफसीले शनिबार नेपाल सुपर लिगमा एफसी चितवनलाई ३–० ले हराएको छ र यससँगै शीर्ष स्थानमा उक्लेको...
शनिबार अहिलेसम्मकै सर्वाधिक संक्रमण पुष्टि, १९ जनाको मृत्यु

शनिबार अहिलेसम्मकै सर्वाधिक संक्रमण पुष्टि, १९ जनाको मृत्यु

शनिबार नेपालमा कोरोनाभाइरसका ५,७६३ जना संक्रमित थपिएका छन् ।
साइपाल गाउँपालिकाका बासिन्दा भोकमरीको जोखिममा

साइपाल गाउँपालिकाका बासिन्दा भोकमरीको जोखिममा

सरकारले छुट्याएको कोटा अपुग भएर थप गरेको खाद्यान्न ढुवानी हुन नसक्दा जिल्लाको दुर्गम साइपाल गाउँपालिकाका बासिन्दा भोकमरीको जोखिममा परेका छन्।