नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
सेती अस्पतालले बोलायो अवकाश प्राप्त चिकित्सक

सेती अस्पतालले बोलायो अवकाश प्राप्त चिकित्सक

सेती प्रादेशिक अस्पताल धनगढीले कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि अवकाश प्राप्त चिकित्सक बोलाएको छ ।
भारतलाई काेराेना सङ्क्रमणकाे तेस्राे लहरका लागि तयार रहन वैज्ञानिक सल्लाहकारकाे चेतावनी

भारतलाई काेराेना सङ्क्रमणकाे तेस्राे लहरका लागि तयार रहन वैज्ञानिक सल्लाहकारकाे चेतावनी

भारतका केन्द्र सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार के विजयराघवनले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउने निश्चित भएकाले तयारी अवस्थामा रहन चेतावनी दिनुभएको छ...
कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो– अहिले तपाईंलाई मत दिन सक्दैनौँ

कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो– अहिले तपाईंलाई मत दिन सक्दैनौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिँदा आफूलाई सहयोग गर्न कांग्रेस नेताहरुसँग आग्रह गरेका छन् ।
घरमै पुगेर स्वाब संकलन गरे पाँच सय रुपैयाँ लाग्ने

घरमै पुगेर स्वाब संकलन गरे पाँच सय रुपैयाँ लाग्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाई जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ सघन रूपमा गर्न अनुरोध गरेको छ।
आज एकैदिन ५८ जनाको मृत्यु, ८,६५९ जनामा संक्रमण पुष्टि

आज एकैदिन ५८ जनाको मृत्यु, ८,६५९ जनामा संक्रमण पुष्टि

बुधबार नेपालमा कोरोनाभाइरसका अहिलेसम्मकै सर्वाधिक मृतक र संक्रमित थपिएका छन् ।
प्रधानमन्त्री ओलीसहित कांग्रेसका नेताहरु देउवा निवासमा किन ?

प्रधानमन्त्री ओलीसहित कांग्रेसका नेताहरु देउवा निवासमा किन ?

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरुको भेटवार्ता अहिले बूढानिलकण्ठमा जारी छ ।
आज सुदूरपश्चिममा थप ९ जना कोरोना संक्रमितले ज्यान गुमाए

आज सुदूरपश्चिममा थप ९ जना कोरोना संक्रमितले ज्यान गुमाए

सुदूरपश्चिम प्रदेशमा थप ९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। 
बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
समर्थन फिर्ता लिँदै प्रचण्डको आरोप- प्रधानमन्त्रीले राष्ट्रियताको मुद्दालाई सौदावाजीको विषय बनाए

समर्थन फिर्ता लिँदै प्रचण्डको आरोप- प्रधानमन्त्रीले राष्ट्रियताको मुद्दालाई सौदावाजीको विषय बनाए

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ ।
जिल्ला अस्पताल बझाङले विभिन्न पदमा करार स्वास्थ्यकर्मी माग्यो

जिल्ला अस्पताल बझाङले विभिन्न पदमा करार स्वास्थ्यकर्मी माग्यो

जिल्ला अस्पताल बझाङले विभिन्न पदमा करार स्वास्थ्यकर्मी मागेको छ ।
डोटीमा एक जना कोरोना संक्रमितको मृत्यु

डोटीमा एक जना कोरोना संक्रमितको मृत्यु

डोटीमा एक जना कोरोना संक्रमितको ज्यान गएको छ।
भारतमा एकैदिन कोरोना संक्रमणबाट ३७८० जनाको मृत्यु

भारतमा एकैदिन कोरोना संक्रमणबाट ३७८० जनाको मृत्यु

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ ।
काठमाडाैं उपत्यकामा आजबाट एक साता निषेधाज्ञा थपियो

काठमाडाैं उपत्यकामा आजबाट एक साता निषेधाज्ञा थपियो

काठमाडौं उपत्यकामा आजदेखि एक साता निषेधाज्ञा थपिएको छ ।