जयपृथ्वी खबरका लेखहरु
                    
                    
                                            
                                        माओवादी केन्द्रले आज सर्मथन फिर्ताको पत्र बुझाउँदै
नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको पत्र संसद सचिवालयमा आज बुझाउने भएको छ। बुधबार, वैशाख २२, २०७८
                                            
                                        पालिकाहरुलाई स्वास्थ्य कार्यालय बझाङको पत्रः अव त आइसोलेशन निर्माण गर
कोरोना संक्रमण व्यापक रूपमा फैलिरहेको र दैनिकजसो संक्रमितको मृत्यु हुँदा पनि बझाङका स्थानीय तहले महामारीको वेवास्ता गरेका छन्। बुधबार, वैशाख २२, २०७८
                                            
                                        लुम्बिनीको मन्त्रिपरिषद् विस्तार, को-को थपिए मन्त्री ?
पुनःनियुक्तिपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंगलबार, वैशाख २१, २०७८
                                            
                                        कोरोनाबाट आज एकैदिन ५५ जनाको मृत्यु, ७,६६० संक्रमित थपिए
मंगलबार नेपालमा कोरोनाभाइरसबाट अहिलेसम्मकै धेरैजनाको मृत्यु भएको छ । मंगलबार, वैशाख २१, २०७८
                                            
                                        प्रधानमन्त्रीले राख्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने कांग्रेसले निर्णय गरेको छ । मंगलबार, वैशाख २१, २०७८
                                            
                                        बैतडीमा जीप दुर्घटना हुँदा मृतकको संख्या ६ पुग्यो
बैतडीको पञ्चेश्वरमा मंगलबार दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। मंगलबार, वैशाख २१, २०७८
                                            
                                        मुख्यमन्त्री केजरीवालको घोषणा– दिल्लीमा सबैलाई दुई महिना निःशुल्क खाद्यान्न
भारत–दिल्लीमा कोरोना भाइरसको महासंकटकाबीच मुख्यमन्त्री अरविन्द केजरीवालले दुई महिना निःशुल्क खाद्यान्न वितरण गर्ने घोषणा गरेका छन्। मंगलबार, वैशाख २१, २०७८
                                            
                                        राष्ट्रिय जनगणना कोरोना भाइरसको महामारीका कारण स्थगन
सरकारले जेठ २५ गतेदेखि हुने तय भएको राष्ट्रिय जनगणना कोरोना भाइरसको महामारीका कारण स्थगन गरेको छ। मंगलबार, वैशाख २१, २०७८
                                            
                                        बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु
बैतडीमा चट्याङ लागेर एक वडा सदस्यको मृत्यु भएको छ। मंगलबार, वैशाख २१, २०७८
                                            
                                        बाजुरामा एक किशोरीमाथि पेट्रोल छर्केर आगो लगाइयो, दुई जना पक्राउ
बाजुरामा एक किशोरीमाथि पेट्रोल छर्केर आगो लगाइएको छ। सोमबार, वैशाख २०, २०७८
                                            
                                        गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । सोमबार, वैशाख २०, २०७८
                                            
                                        आईपीएल : पञ्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा
पञ्जाब किंग्सका स्ट्याण्ड इन कप्तान मायंक अग्रवालले अविजित ९९ रन रन बनाए पनि दिल्ली क्यापिटल्स ६ विकेटले विजयी हुँदै इन्डियन प्रिमियर लिग... सोमबार, वैशाख २०, २०७८