नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ ।
ओलीलाई गगनको प्रश्न : १५३ जनाको समर्थन थियो भने विश्वासको मत लिने वैधानिक बाटो किन छाडेको ?

ओलीलाई गगनको प्रश्न : १५३ जनाको समर्थन थियो भने विश्वासको मत लिने वैधानिक बाटो किन छाडेको ?

नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु अवैधानिक र अनैतिक भएको दाबी गरेका छन्...
ओली र ठाकुरको राष्ट्रपतिलाई पत्र : देउवाको पक्षमा भएको हस्ताक्षरलाई मान्यता नदिइयोस्

ओली र ठाकुरको राष्ट्रपतिलाई पत्र : देउवाको पक्षमा भएको हस्ताक्षरलाई मान्यता नदिइयोस्

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलका सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षरलाई मान्यता नदिन भन्दै...
योगेश भट्टराईले  छोडे खनाल-नेपाल समूह

योगेश भट्टराईले छोडे खनाल-नेपाल समूह

एमाले नेता एवम् सांसद योगेश भट्टराईले खनाल-नेपाल समूह छोडेका छन्।
स्मार्ट फोनमा अब नेटवर्क नहुँदा समेत कल गर्न सकिने, कसरी सुचारु गर्ने ?

स्मार्ट फोनमा अब नेटवर्क नहुँदा समेत कल गर्न सकिने, कसरी सुचारु गर्ने ?

आजदेखि भीओएलटीई सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमले अब भीओवाईफाई सेवा समेत सुरु गर्ने भएको छ ।
प्रतिनिधिसभा सदस्य विकले पठाइन् बझाङका लागि स्वास्थ्य सामाग्री

प्रतिनिधिसभा सदस्य विकले पठाइन् बझाङका लागि स्वास्थ्य सामाग्री

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले शुक्रबार बझाङका लागि विभिन्न स्वास्थ्य सामाग्री पठाउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशमा आज  ३० जना कोभिड-१९ संक्रमितको मृत्यु 

सुदूरपश्चिम प्रदेशमा आज  ३० जना कोभिड-१९ संक्रमितको मृत्यु 

सुदूरपश्चिम प्रदेशमा आज थप ३० जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ ।
कर्णालीमा थपिएका माओवादीका तीन मन्त्री सपथ नखाँदै बर्खास्त

कर्णालीमा थपिएका माओवादीका तीन मन्त्री सपथ नखाँदै बर्खास्त

कर्णाली प्रदेशमा मुख्यन्त्री महेन्द्रबहादुर शाहीले बुधबार नियुक्त गरेका तीन मन्त्री सपथ नखाँदै बर्खास्तमा परेका छन् ।
उद्घाटन धेरै हुँदा कतिपय मान्छे आत्तिए : प्रधानमन्त्री ओली

उद्घाटन धेरै हुँदा कतिपय मान्छे आत्तिए : प्रधानमन्त्री ओली

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीमा बनेको गोदावरी सनराइज सम्मलेन केन्द्रको उद्घाटन गरेका छन् ।
एकै दिन ६ हजारभन्दा बढी कोरोना संक्रमणमुक्त, २सय ३ जनाको मृत्यु

एकै दिन ६ हजारभन्दा बढी कोरोना संक्रमणमुक्त, २सय ३ जनाको मृत्यु

नेपालमा शुक्रबार एकै दिन ६ हजारभन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन्।
सुरु भयो ओली र माधव पक्षीय नेताहरुबीच वार्ता

सुरु भयो ओली र माधव पक्षीय नेताहरुबीच वार्ता

नेकपा एमालेको विवाद मिलाउन दोस्रो तहका नेतासहित प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल वार्तामा बसेका छन् ।
काठमाडौं छाड्नेलाई अन्तिम म्यादआज रातिसम्म

काठमाडौं छाड्नेलाई अन्तिम म्यादआज रातिसम्म

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञाको कारण राजधानीमा अलपत्र भएकालाई गन्तव्यसम्म पुग्न दिन आज रातिसम्म समय उपलब्ध गराएको छ ।
बझाङमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु, मृतक संख्या ११ जना पुग्यो

बझाङमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु, मृतक संख्या ११ जना पुग्यो

बझाङमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका-१० का ४४ वर्षीय पुरुष रहेका छन् ।