जयपृथ्वी खबरका लेखहरु
केन्द्रको झट्का सुदूरपश्चिम सरकारलाई, मुख्यमन्त्री भट्टले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने
नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार, जेठ १०, २०७८
बझाङमा कोरोना परिक्षणको दायरा बढाइदै
बझाङमा कोरोना परिक्षणको दायरा बढाइने भएको छ । सोमबार, जेठ १०, २०७८
एमालेबाट निष्कासनसँगै अलग पार्टी घोषणा गर्ने माधव पक्षको तयारी
विपक्षी गठबन्धनमा लागेर आफ्नो सरकार ढाल्न अग्रसर भएका नेताहरुलाई निष्कासन र कारवाहीको निर्णयसँगै नेकपा एमाले विभाजनको औपचारिक घोषणामात्र बाँकी रहेको छ । सोमबार, जेठ १०, २०७८
हिम पहिरोमा परि दार्चुलामा एक जना बेपत्ता
दार्चुलाको अपी हिमाल गाउँपालिकामा एक जना यार्सागुम्बा संकलक हिम पहिरोमा परि वेपत्ता भएका छन् । आइतबार, जेठ ९, २०७८
काठमाडौं आइपुग्यो अमेरिकी र स्वीस सरकारले पठाएको स्वास्थ्य सामग्री
कोभिड–१९ विरुद्धको नेपाल सरकारको लडाइँमा सघाउन अमेरिका र स्वीटजरल्याण्डले आज विविध स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेका छन् । आइतबार, जेठ ९, २०७८
बझाङमा यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा चिप्लिदा एक बालिकाको मृत्यु
बझाङमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। शनिबार, जेठ ८, २०७८
राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध पाँच दल संयुक्त रुपमा लड्ने
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद विघटनविरुद्ध पाँच राजनीतिक दलका नेताहरुले राजनीतिक तथा कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेका... शनिबार, जेठ ८, २०७८
राजेन्द्र महतोले भारतीय राजदूत क्वात्रासँग गरे दुई घण्टा छलफल
जनता समाजवादी पार्टीका वरिष्ठ नेता भारतीय राजदूतलाई भेट्न लैनचौरस्थित भारतीय राजदूतावास पुगेका छन्। शनिबार, जेठ ८, २०७८
युद्धविरामपछि पनि इजरायलका सुरक्षाकर्मी र प्यालेस्टाइनीबीच झडप
युद्धविरामको घोषणापछि पनि इजरायलका सुरक्षाकर्मी र प्यालेस्टाइनका नागरिकबीच झडप भएको छ । शनिबार, जेठ ८, २०७८
राष्ट्रपतिबाटै संविधान च्यात्ने काम भयो : कांग्रेस नेता लेखक
प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताले राष्ट्रपतिबाटै संविधान च्यात्ने काम गरेको टिप्पणी गरेका छन् । शनिबार, जेठ ८, २०७८
माओवादी नेता भन्छन् : ज्ञानेन्द्र शैलीमा मध्यरातमा लोकतन्त्रमाथि डकैती भयो
राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले झैं मध्यरातमा लोकतन्त्रमाथि डकैती गरेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बताएका छन् । पुनले... शनिबार, जेठ ८, २०७८