जयपृथ्वी खबरका लेखहरु
विपत्ति र विकासमा राइजिङ अफ लामातोला, करिब ४ लाखका स्वास्थ्य सामाग्री स्थानीय तहलाई दियो
खप्तडछान्ना राइजिङ अफ लामातोलाले कोरोना महामारिलाई मध्य नजर गर्दै बझाङका १२ वटै स्थानीय तहका लागि भन्दै विभिन्न स्वास्थ्य सामाग्री जनस्वास्थ्य कार्यालयलाई हस्तान्तरण... बिहीबार, असार १०, २०७८
बझाङमा एक महिलाले खोलामा हामफालेर बेपत्ता भइन्
बझाङको यार्सा संकलन क्षेत्र साईपालको बेस क्याम्पमा पर्ने औलागाड भन्ने ठाउँमा खोलामा हाम फालेर एक महिला बेपत्ता भएकी छन् । बुधबार, असार ९, २०७८
पदको दुरुपयोग गरेर पटक–पटक गलत निर्णय गर्दा कसैलाई गन्तव्यमा पुर्याउँदैन : माधव नेपाल
नेकपा एमालेका नेता माधव नेपालले सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई... मंगलबार, असार ८, २०७८
अदालतको फैसलाबारे योगेशले भने– बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड
एमाले नेता योगेश भट्टराईले सर्वोच्चले पछिल्लो समय गरेको फैसलाबारे टिप्पणी गरेका छन् । मंगलबार, असार ८, २०७८
कोटा तोकेर आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान खुला
सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । असार ७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो... मंगलबार, असार ८, २०७८
अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो तर जोखिम उस्तै
निरन्तर बर्षातका कारण ठाउँ-ठाउँमा अवरुद्ध जयपृथ्वी राजमार्ग शनिबार खुलेको छ। शनिबार, असार ५, २०७८भीरबाट लडेका धामी अझैं भेटिएनन्
भीरबाट लडेका दुर्गाथली गाउँपालिकाका–३ का ४० वर्षीय मीनबहादुर धामी अझैं फेला पर्न सकेका छैनन् । शनिबार, असार ५, २०७८
सेती नदीले खतराको सतह पार गर्यो, पानकोट पुलसहित दुई भवन जोखिममा
सेती नदीले खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो । शुक्रबार, असार ४, २०७८
धारामा पानी लिन गएकी महिलाको पहिरोमा पुरिएर ज्यान गयो
धारामा पानी लिन गएकी एक महिलाको पहिरोमा पुरिएर ज्यान गएको छ । शुक्रबार, असार ४, २०७८
कहाँ पुग्यो एमाले एकीकरण प्रक्रिया ?
एकताबद्ध पार्टी निर्माणका लागि नेकपा (एमाले) को दोस्रो तहका नेताहरूबीचको वार्ता दुवै पक्षको अडानका कारण अघि बढ्न सकेको छैन। शुक्रबार, असार ४, २०७८
बढीपहिरोबाट देशभर ११ को मृत्यु, २५ जना बेपत्ता
केही दिनदेखि देशका बिभिन्न जिल्लामा आएको बाढी, पहिरो र हावाहुरीका कारण ११ जनाको मृत्यु भएको छ। शुक्रबार, असार ४, २०७८
बझाङमा बिहीबार मध्यरातीदेखि नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा अवरुद्ध
बझाङमा बिहीबार मध्यरातीदेखि नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । शुक्रबार, असार ४, २०७८