सुदूरपश्चिम

सरसफाईको चेत खुलाउन बित्थडचिरका उपाध्यक्षलाई फोहोर उपहार
बझाङको बित्थडचिर गाउँपालिकाका उपाध्यक्षलाई फोहर उपहार दिइएको छ। पालिकालाई सफाइ राख्न प्रतिकात्मक रुपमा फोहर दिइएको हो। बुधबार, असोज १६, २०८१
बित्थडचिरमा बाघ आतंक, चराउन लगेका ४० मध्ये १० बाख्रा मारेको अवस्थामा भेटिए
बित्थडचीर गाउँपालिकामा बाघले आतंक मच्चाएको छ । बाघले बित्थडचिरबासीका बाख्रा, कुकुर लगायतका घरपालुवा जनावर मार्ने र मानिसहरुलाई तर्साउन थालेको हो । मंगलबार, असोज १५, २०८१
बझाङको झोता, देउरा र देउलेख बजारमा पुग्यो टेलिकमको अप्टिकल फाइबर लाइन
बझाङका तीन प्रमुख बजारहरुमा यही असोज १८ देखि नेपाल टेलिकमले अप्टिकल फाइबर लाइन वितरण सुरु गर्ने भएको छ । टेलिकम बझाङको केदारस्युँ... सोमबार, असोज १४, २०८१
बझाङमा उत्कृष्ट काम गर्ने पालिका, स्वास्थ्यकर्मी, कर्मचारी र विकास साझेदार संघसंस्था पुरस्कृत र सम्मानित
बझाङ जिल्लाका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा कार्यक्रम आज सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय बझाङको आयोजनामा जिल्ला अस्पताल लगायत १२ वटै गाउँपालिकाका... आइतबार, असोज १३, २०८१
बाग्थला नजिक पहिरो खस्दा जयपृथ्वी राजमार्ग आज बिहानैदेखि अवरुद्ध
जयपृथ्वी राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको छ । केदारस्युँ गाउँपालिका-४ तल्लो बाग्थला पानीधारा नजिक माथिबाट पहिरो खसेर राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको... आइतबार, असोज १३, २०८१
कर्मचारी भर्ना गर्दा रकम लिएको विषयमा बुंगलका मेयर धामीको बचाउ गर्दै कांग्रेसद्धारा विज्ञप्ति जारी
बुंगल नगरपालिकामा रोजगार सहायकमा कर्मचारी भर्नाका लागि बुंगल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीले उम्मेदवारबाट पैसा लिएको फोन संम्वाद बाहिरिएको बिषयमा नेपाली कांग्रेसले... शनिबार, असोज १२, २०८१
पाण्डु मावि पडेशले पायो लालबहादुर खड्काको नेतृत्वमा नयाँ विद्यालय व्यवस्थापन समिति
लामो समयदेखि विवादित हुँदै आएको पाण्डु मावि पडेश बझाङको नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाले आज पूर्णता पाएको छ । आज बसेको... शनिबार, असोज १२, २०८१
चाडपर्व लक्षित गरि ट्राफिक प्रहरी कार्यालय बझाङले गर्यो चार ठाउँमा यात्रु सहायता कक्ष स्थापना
नजिकिँदै गरेको दशैं, तिहार तथा छठ लगायतका पर्वलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको... शनिबार, असोज १२, २०८१
दशैंका लागि भारतको पिथौरागढबाट घर फर्किरहेका एक जना महाकालीमा खसेर बेपत्ता
बैतडीका एक युवक महाकालीमा खसेर बेपत्ता भएका छन् । शुक्रबार, असोज ११, २०८१
साइपालको धलौनमा खुल्यो बैंक, धमाधम खाता खोलिदै
स्थानीय तह भएको ८ वर्षपछि साइपालमा बैंक खुलेको छ। शुक्रबार, असोज ११, २०८१
बैतडीमा यात्रु सवार जिप दुर्घटना, ६ जना घाइते
बैतडीमा यात्रु सवार जिप दुर्घटना भएको छ। शुक्रबार, असोज ११, २०८१
पसलमै सुतेर, लुडो खेलेर दिन कटाउँछन् बझाङका व्यापारीहरु
दशैं तिहार नजिकिनै लागे पनि बझाङका साना ठूला बजारहरुमा व्यापार नहुँदा व्यापारीहरु हैरान भएका छन् । बिहीबार, असोज १०, २०८१