सुदूरपश्चिम

बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार
बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । सोमबार, पुस २, २०८०
जन्मदिनको अवसरमा वडाध्यक्षले मिश्रले गरे विद्यार्थीलाई आर्थिक सहयोग
दुर्गाथली गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धनराज मिश्रले आफ्नो जन्मदिनको अवसरमा आइतबार गरिब तथा बिपन्न विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्नुभएको छ । सोमबार, पुस २, २०८०
बझाङमा विहानै भूकम्पको धक्का महसुस
सोमबार, पुस २, २०८०
जयपृथ्वी नगरपालिकामा आधारभूत विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
जयपृथ्वी नगरपालिकामा आधारभूत विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । आइतबार, पुस १, २०८०
बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा ४ जनाको ज्यान गयो
बाजुराको मार्तडी(घटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका–२ खडीगाडमा आज बेलुकी ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । आइतबार, पुस १, २०८०
सेती नदीका चार र सुनिगाडको एक गरि बझाङका पाँचसहित नाै हाइड्रोका लागि कैलाशमा सबस्टेसन बन्ने
निजी क्षेत्रले निर्माण प्रक्रिया अगाडि बढाएका ३ ठूला जलविद्युत् आयोजनाका प्रवद्र्धक तथा राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडबीच ‘कनेक्सन एग्रिमेन्ट (प्रसारण सम्झौता) भएको... शनिबार, मंसिर ३०, २०८०
लाइन विस्तार तथा व्यवस्थापनमा लापरबाही नगर्न नेविसंघद्धारा विद्युत प्राधिकरणको ध्यानाकर्षण
बझाङमा विद्युत लाइन विस्तार तथा व्यवस्थापनमा लापरबाही नगर्न नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ । शुक्रबार, मंसिर २९, २०८०
दार्चुला सदरमुकाममा रहेको महेन्द्र मावि सलगामा विध्यार्थीलाई मोबाइल फोन बोक्न प्रतिबन्ध
बिहीबार, मंसिर २८, २०८०
कञ्चनपुरमा महेन्द्रकाे सालिक राख्ने विषयमा विवाद निषेधाज्ञा जारी
बिहीबार, मंसिर २८, २०८०
बझाङमा जिप दुर्घटना, एक जना घाइते
बिहीबार, मंसिर २८, २०८०
झण्डै तीन किलो चरेस सहित बझाङका एम्बुलेन्स चालक धनगढीमा पक्राउ
सोमबार, मंसिर २५, २०८०
करेन्ट लागेर मृत्यु भएका भण्डारीको क्षतिपूर्तिको माग गर्दै विद्युत प्राधिकरणको कार्यालय बझाङमा तालाबन्दी
नेपाल कम्युनिस्ट पार्टीले नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रमा तालाबन्दी गरेको छ सोमबार, मंसिर २५, २०८०