राजनिति

बाजुरामा गोली चल्यो, १ जनाको मृत्यु, आधा दर्जन घाइते
बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ। आइतबार, मंसिर ४, २०७९
छोराको पिठ्युमा चढेर मतदान
बझाङको एक मतदान केन्द्रमा एक अपांग वृद्ध महिलाले आफ्ना छोराको सहयतामा मतदान गरेका छन् । आइतबार, मंसिर ४, २०७९
बझाङका १ लाख २२ हजार ३ सय ७६ मतदाताले अबको पाँच वर्षको लागि नेतृत्वको फैसला गर्दै
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि अहिले बिहान ७ मतदान सुरु भएको छ । आइतबार, मंसिर ४, २०७९
नेपाली कांग्रेसले बझाङका पूर्वसभापति हर्कजङ्गबहादुर सिंह र गणेश भण्डारीलाई पार्टीको सदस्यता नरहने गरी कारबाही गर्यो
नेपाली कांग्रेसले पार्टीका ७४ नेता कार्यकर्तालाई कारबाही गरेको छ । बुधबार, कात्तिक २३, २०७९
स्वतन्त्र उम्मेदवार जोशीको प्रधानमन्त्रीलाई जवाफ– ढिलो भइसक्यो
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को बागी उम्मेदवार कांग्रेसका नेता गोविन्दराज जोशीले प्रधानमन्त्री देउवालाई उम्मेदवारी फिर्ता लिन ढिलो भइसकेको बताएका छन्। मंगलबार, कात्तिक २२, २०७९
एमाले अध्यक्ष ओली फेरि सुदूरपश्चिम आउने, डोटी र कैलालीमा चुनावी सभा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि सुदूरपश्चिम आउने भएका छन्। सोमबार, कात्तिक २१, २०७९निर्वाचन खारेजीको माग गर्दै चैनपुरमा नेकपा विप्लवको राकेजुलुस
बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ४ गते हुन गइरहेको निर्वाचन खारेजीको माग गर्दै आज सदरमुकाम चैनपुरमा राकेजुलुस गर्यो । आइतबार, कात्तिक २०, २०७९
निर्वाचनमा मिडियाको भूमिका महत्वपूर्ण : जिल्ला निर्वाचन कार्यालय बझाङ
निर्वाचनमा मिडियाको भूमिका सबैभन्दा बढी महत्वपूर्ण हुने र आचारसंहिता विपरीत काम गर्ने दल तथा नेताहरूको बारेमा सुचना सार्वजनिक गर्नु पर्ने कुरामा वक्ताहरूले... आइतबार, कात्तिक २०, २०७९
देउवाले टिकट सहित बाँडे कांग्रेसका उम्मेदवारलाई ‘बाटो खर्च’ सात करोड २२ लाख
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फ उम्मेदवारलाई सात करोड २२ लाख रुपैयाँ बाँडेका छन्। आइतबार, कात्तिक २०, २०७९
भीम रावललाई प्रचारमा जान कसले रोक्दैछ ? यसो भन्छन् रावल
देश चुनावमय बनेको छ। मंसिर–४ मा हुने आम निर्वाचनमा सबै राजनीतिक दलहरु होमिएका छन्। शनिबार, कात्तिक १९, २०७९
दार्चुलामा भाषण गर्दैमा लिम्पियाधुरा आउँदैन, कि लड्न बन्दुक ल्याउनुहोलाः देउवा
प्रधानमन्त्री तथा कांगेस सभापति शेरबहादुर देउवाले केपी ओलीले दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा नआउने बताएका छन्। शनिबार, कात्तिक १९, २०७९डडेल्धुरामा हेलिकोप्टरमा उडेर आउनसक्ने मान्छेलाई जिताउनुस्ः आरजु
कांग्रेस नेतृ एवं प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाल हेलिकोप्टरमा उडेर आउनसक्ने मान्छेलाई जिताउन मतदातालाई आग्रह गरेकी छन्। शनिबार, कात्तिक १९, २०७९साताको लोकप्रीय