नेभिगेशन
Tihar Banner
Tihar Banner
राजनिति
मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन माधव नेपालको आग्रह

झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन माधव नेपालको आग्रह

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन सम्बद्ध पक्षसँग आग्रह गरेका छन् ।
एमाले नेता झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पतालमा भर्ना

एमाले नेता झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पतालमा भर्ना

नेकपा (एमाले) का नेता झलनाथ खनाललाई कोभिड पोजिटिभ भएर निमोनिया देखिएपछि शनिबार साँझदेखि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।
आउँदो आर्थिक वर्षदेखि मजदुरको न्यूनतम मासिक तलब १५ हजार पुर्याउँछौँ :  प्रधानमन्त्री ओली

आउँदो आर्थिक वर्षदेखि मजदुरको न्यूनतम मासिक तलब १५ हजार पुर्याउँछौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको दाबी गर्नुभएको छ । 
कांग्रेसले हाताहाती दुई मन्त्रालय मागेपछि कर्णालीका मुख्यमन्त्री सकसमा

कांग्रेसले हाताहाती दुई मन्त्रालय मागेपछि कर्णालीका मुख्यमन्त्री सकसमा

नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएवापत तत्काल दुई मन्त्रालय मागेको छ ।
कांग्रेसमा क्रियाशील सदस्यको संख्या साढे सात लाख नाघ्यो  

कांग्रेसमा क्रियाशील सदस्यको संख्या साढे सात लाख नाघ्यो  

कांग्रेसमा क्रियाशील सदस्यको संख्या साढे सात लाख पुगेको छ ।
जनमोर्चाका सांसद लुकाउन संघीय सरकारले शक्ति प्रयोग गर्‍यो : पौडेल

जनमोर्चाका सांसद लुकाउन संघीय सरकारले शक्ति प्रयोग गर्‍यो : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन संघीय सरकारले शक्ति प्रयोग गरेको बताएका छन् ।
भोलिको कांग्रेस बैठक स्थगित, सबै नेताले कोरोना परीक्षण गरेपछि बस्ने

भोलिको कांग्रेस बैठक स्थगित, सबै नेताले कोरोना परीक्षण गरेपछि बस्ने

नेपाली कांग्रेसको सोमबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।
बझाङका एक जनाको भारतमा कोरोनाका कारण मृत्यु

बझाङका एक जनाको भारतमा कोरोनाका कारण मृत्यु

बझाङको थलारा गाउँपालिका-४ घर भएका एक जना पुरुषको भारतमा कोरोनाका कारण ज्यान गएको छ ।
ओली-नेपाल भेट : तस्वीरले झुक्यायो मात्रै, कुरा मिलेन !

ओली-नेपाल भेट : तस्वीरले झुक्यायो मात्रै, कुरा मिलेन !

पार्टी विभाजनको डिलमै पुगेका बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल अचानक संवादमा जुटेको कुराले बुधबारदेखि...
राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते, दल दर्ताको लागि वैशाख १४ गतेसम्मको म्याद

राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते, दल दर्ताको लागि वैशाख १४ गतेसम्मको म्याद

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारवाही गरेपछि रिक्त रहेको स्थानमा जेठ ६ गते उपनिर्वाचन गर्ने भएको छ...
नेपालसँगको भेटपछि केपी ओलीले प्रचण्डलाई फोन लगाए, फेरि भेट्ने वाचाकासाथ छुटिए ओली र नेपाल

नेपालसँगको भेटपछि केपी ओलीले प्रचण्डलाई फोन लगाए, फेरि भेट्ने वाचाकासाथ छुटिए ओली र नेपाल

काठमाडौं । लामो संवादहिनतालाई तोड्दै बुधबार भेटेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल भोलि पुनः भेट्ने भएका...
जब कठायत जिल्ला कारागार बझाङबाट रिहा भए...

जब कठायत जिल्ला कारागार बझाङबाट रिहा भए...

नेपाल कम्युनिस्ट पाटी ( विप्लव समूह) का जिल्ला नेता जोग कठायत एक सय तीस दिनपछि रिहा भएका छन् ।