राजनिति
बिहानसम्म पदै पदले घेरिएको कांग्रेस बेलुका हुँदा रित्तै
राजनीति कहिले नरम हुन्छ, कहिले कठोर । आइतबार, पुस १०, २०७९
भोलि नयाँ प्रधानमन्त्रीको शपथ
नयाँ प्रधानमन्त्रीको शपथग्रहण सोमबार हुने भएको छ । आइतबार, पुस १०, २०७९
प्रधानमन्त्री बन्न राष्ट्रपतिसमक्ष प्रचण्डको दाबी पेस, १ सय ६६ जना सांसदको हस्ताक्षर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीको दाबी पेस गर्नुभएको छ । आइतबार, पुस १०, २०७९
प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६६ सांसदकाे समर्थन
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएकाे छ । आइतबार, पुस १०, २०७९
सात दलको समर्थन लिएर प्रचण्ड शीतल निवास जाने
पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा आफूलाई रहेको सात दलको समर्थन लिएर राष्ट्रपति कार्यालय जाँदै छन् । आइतबार, पुस १०, २०७९सुदूरपश्चिममा प्रदेश सांसदले कति पाउँछन् सुविधा ?
सुदूरपश्चिम प्रदेशसभा सचिवालयले दोस्रो कार्यकालका लागि नवनिर्वाचित सदस्यहरुको शपथग्रहण गराउने तयारी थालेको छ । बिहीबार, पुस ७, २०७९कैलाली-२ मा माओवादीका बडुवालको ८२९० मत, एमालेका रावल दोस्रो स्थानमा
कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार भगत बडुवालको अग्रता छ। बिहीबार, मंसिर ८, २०७९
बझाङ प्रदेश १ मा गठबन्धनका पृथ्वी बहादुर सिंह विजयी
बुधबार, मंसिर ७, २०७९
कञ्चनपुर ३ मा रमेश लेखक दोब्बरले अगाडि
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता रमेश लेखकले मतान्तर बढाएका छन्। बुधबार, मंसिर ७, २०७९
रवि लामिछाने दोस्रो स्थानमा उक्लिए
चितवन क्षेत्र नम्बर २ मा मंगलबार बिहान साढे ६ बजेसम्म आइपुग्दा घन्टी चिह्न लिएर चुनाव लडिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोस्रो... मंगलबार, मंसिर ६, २०७९
समानुपातिक मतमा एमाले अघिअघि, कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रोमा
मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना जारी छ। मंगलबार, मंसिर ६, २०७९प्रधानमन्त्री देउवाले बढाए मतान्तर
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाएका छन्। मंगलबार, मंसिर ६, २०७९