नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
सुनकाे भाउ दुई सय रुपैयाँले बढ्याे

सुनकाे भाउ दुई सय रुपैयाँले बढ्याे

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।
बैतडीको मेलौली-३ का निवर्तमान वडाध्यक्ष भाटको निधन

बैतडीको मेलौली-३ का निवर्तमान वडाध्यक्ष भाटको निधन

बैतडीको मेलौली नगरपालिका ३ का निवर्तमान वडा अध्यक्ष रघुवीरसिंह भाटको मृत्यु भएको छ।
धनगढीका २ जना सवार थिए दुर्घटनामा परेको जहाजमा

धनगढीका २ जना सवार थिए दुर्घटनामा परेको जहाजमा

उक्त विमानमा धनगढीका दुई जना पनि सवार रहेको पाइएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फुलबारीका पुरुषोत्तम गोले र उनकी श्रीमती इन्द्रदेवी...
एमाले नेता महेश बस्नेत अस्पताल भर्ना

एमाले नेता महेश बस्नेत अस्पताल भर्ना

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत अस्पताल भर्ना भएका छन्। 
मृगलाई हानेको गोली लागेर एकजनाको मृत्यु

मृगलाई हानेको गोली लागेर एकजनाको मृत्यु

प्युठानको ऐरावती गाउँपालिका १ स्थित दाङवाङमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ।
तारा एयरको जहाज दुर्घटना : शव संकलन गरी काठमाडौं ल्याइने

तारा एयरको जहाज दुर्घटना : शव संकलन गरी काठमाडौं ल्याइने

तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव सिधै काठमाडौं ल्याइने अधिकारीहरुले बताएका छन् ।
तारा एयरको जहाज दुर्घटना : थप उद्धार टोली लिएर गएको हेलिकोप्टर अवतरण गर्न सकेन

तारा एयरको जहाज दुर्घटना : थप उद्धार टोली लिएर गएको हेलिकोप्टर अवतरण गर्न सकेन

प्रतिकुल मौसमका कारण तारा एयरको  हजाईजहाज दुर्घटनास्थलमा उद्धार टोली पठाउन कठिनाइ भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उद्धार समन्वय केन्द्रका एक अधिकारीका...
नेपालमा जहाज दुर्घटनाको इतिहासः ५२ भन्दा बढी जहाज दुर्घटना हुँदा साढे ८ सयभन्दा बढीको मृत्यु

नेपालमा जहाज दुर्घटनाको इतिहासः ५२ भन्दा बढी जहाज दुर्घटना हुँदा साढे ८ सयभन्दा बढीको मृत्यु

पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाज आज मुस्ताङको थसाङ-२ मा  दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
यात्रुहरूको शव जलेको अवस्थामा भेटियो : मुस्ताङका प्रजिअ

यात्रुहरूको शव जलेको अवस्थामा भेटियो : मुस्ताङका प्रजिअ

तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर  विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको छ
दुर्घटनाग्रस्त जहाजमा धनुषाका एकै परिवारका ७ जना रहेको पुष्टि

दुर्घटनाग्रस्त जहाजमा धनुषाका एकै परिवारका ७ जना रहेको पुष्टि

आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
जहाज दुर्घटनास्थलबाट शेरचनले भने- कोही जीवित भेटेनौं

जहाज दुर्घटनास्थलबाट शेरचनले भने- कोही जीवित भेटेनौं

तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले ‘कोही पनि जीवित अवस्थामा नभेटिएको’ बताएका छन् ।
जहाज दुर्घटनास्थलमा उद्धार टोली पुग्यो

जहाज दुर्घटनास्थलमा उद्धार टोली पुग्यो

हिजोदेखि हराइरहेको तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।