जयपृथ्वी खबरका लेखहरु
चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ चयन
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशन सी जिनपिङलाई पुन: महासचिवमा चयन गर्दै शनिबार सम्पन्न भएको छ । आइतबार, कात्तिक ६, २०७९
प्रधानमन्त्री देउवाको गृह जिल्लामा कांग्रेसको वडा समितिले निर्वाचन बहिष्कार गर्ने !
प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन बहिष्कार गर्ने भएको छ । आइतबार, कात्तिक ६, २०७९
आज काग तिहार : कागलाई मीठा चीजबीज खान दिएर मनाइँदै
आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । आइतबार, कात्तिक ६, २०७९
बझाङ जिप दुर्घटना : तलकोट गाउँपालिकाले घाइतेको उपचारका लागि २ लाख रुपैयाँ दिने
बझाङको तलकोट गाउँपालिकाले जिप दुर्घटनामा घाइतेहरुको उपचारका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। बिहीबार, कात्तिक ३, २०७९
बझाङमा एक जना वयस्क पुरुष मृत भेटिए
बझाङमा एक जना वयस्क पुरुष मृत भेटिएका छन् । बिहीबार, कात्तिक ३, २०७९
मष्टा गाउँपालिकामा आज शोक बिदा
जीप दुर्घटनामा परेर पालिकाभित्रका ८ जनाको मृत्यु भएको शोकमा मष्टा गाउँपालिकाले आज शोक बिदा दिएको छ। बिहीबार, कात्तिक ३, २०७९
शोकमा मष्टा गाउँपालिका, मृतकको संख्या ८ पुग्यो, एक जनाको अवस्था गम्भीर (नामावलीसहित)
बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटना परि मृत्यु हुनेको संख्या ८ पुगेको छ । बुधबार, कात्तिक २, २०७९
बझाङकाे मष्टा गाँउपालिकामा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु
बुधबार, कात्तिक २, २०७९
प्राकृतिक विपद र महामारीले धर्मराएको प्रसिद्ध शिल्देवी जात
३ वर्षपछि उद्योग वाणिज्य संघ बझाङले शिल्देवी मेलाको अवषर पारि आइतबार भलिबल प्रतियोगीताको उद्घाटन गर्यो । मंगलबार, कात्तिक १, २०७९
कर्णाली र सुदूरपश्चिमको मतपत्र छपाइ सकियो
निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न गरेको छ । मंगलबार, कात्तिक १, २०७९
शिलदेवी मेला : आज ३ खेल सम्पन्न, बुंगल र वित्थडचिर बीचको फाइनल खेल पानीका कारण स्थगीत
सुर्मादेवी मेलाको अवसर पारी बझाङ उद्योग वाणिज्य संघले आयोजना गरेको 'उद्योग वाणिज्य संघ कप २०७९' अन्तर्गत आज ३ खेल सम्पन्न भए भने... मंगलबार, कात्तिक १, २०७९