जयपृथ्वी खबरका लेखहरु

दार्चुलाको धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ब्यास गाउँपालिका ५ धौलाकोटमा ट्याक्टर दुर्घटना मंगलबार बिहान हुँदा चालकको मृत्यु भएको छ । मंगलबार, कात्तिक ८, २०७९
नेपाली साहित्यका विराट प्रतिभा महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइँदै
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सोमबार, कात्तिक ७, २०७९
आजदेखि तिहारको बिदा सुरु
आजदेखि तिहारको बिदा सुरु भएको छ । आजदेखि भाइटीकाको दिन अर्थात् आउँदो बिहीवारसम्म तिहारको बिदा छ । सोमबार, कात्तिक ७, २०७९
कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो
नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोनको सव–भेरियन्ट (एक्सबीबी) भेटिएको छ । सोमबार, कात्तिक ७, २०७९_11656315488.jpg)
कैलालीमा थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर महिलाको मृत्यु
कैलालीमा थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर महिलाको मृत्यु भएको छ । सोमबार, कात्तिक ७, २०७९
भोलि सूर्यग्रहण, नाङ्गो आँखाले नहेर्न विज्ञको सुझाव
भोलि दिउँसो सूर्यग्रहण लाग्दैछ । दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । सोमबार, कात्तिक ७, २०७९
आज लक्ष्मी पूजा : धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै
यमपञ्चक अन्तर्गत आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ । सोमबार, कात्तिक ७, २०७९
आमनिर्वाचन २०७९ : बझाङमा पूर्वमन्त्री जोशीलाई युवा महरको कडा चुनौती
२०४८ सालमा ऐन महर कक्षा–३ मा पढ्थे । प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका भानुभक्त जोशीलाई भोट माग्न गाउँ आएको बेला पहिलोपटक त्यसबेला देखेका... आइतबार, कात्तिक ६, २०७९बझाङमा भीरबाट लडेर एक पुरुषको मृत्यु
बझाङमा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । खप्तडछान्ना गाउँपालिका- ५ गलेकोटका अन्दाजी ५० वर्षीय कवि आग्रीको आज भीरबाट लडेर मृत्यु... आइतबार, कात्तिक ६, २०७९
केदारस्यूँलाई बझाङ उद्योग वाणिज्य संघ कप २०७९ काे उपाधि
उद्योग वाणिज्य संघ बझाङको आयोजनामा असोज ३० गतेदेखि सुरु भएको प्रतियोगिताको शनिबार फाइनल खेलमा पुरुषतर्फ केदारस्यूँले छबिसपाथीभेरालाई पराजित गर्यो। आइतबार, कात्तिक ६, २०७९
वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको निधन
आइतबार, कात्तिक ६, २०७९
चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ चयन
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशन सी जिनपिङलाई पुन: महासचिवमा चयन गर्दै शनिबार सम्पन्न भएको छ । आइतबार, कात्तिक ६, २०७९