जयपृथ्वी खबरका लेखहरु

सुरु भयो बडादसैँ, आज घटस्थापना
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन... बिहीबार, असोज १७, २०८१
सरसफाईको चेत खुलाउन बित्थडचिरका उपाध्यक्षलाई फोहोर उपहार
बझाङको बित्थडचिर गाउँपालिकाका उपाध्यक्षलाई फोहर उपहार दिइएको छ। पालिकालाई सफाइ राख्न प्रतिकात्मक रुपमा फोहर दिइएको हो। बुधबार, असोज १६, २०८१
सार्वजनिक भयो विराज भट्ट निर्देशित एक्सनप्रधान फिल्म ‘१२ गाउँ’को ट्रेलर
विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार, असोज १५, २०८१
बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या १ सय ९२ पुग्यो
बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ९२ पुगेको छ । ३० जना अझै बेपत्ता छन् । एक सय ९४... सोमबार, असोज १४, २०८१
नेपालसहित ३२ देशका लागि विजयादशमीको साइत सार्वजनिक
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि दशैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले दिएको साइतअनुसार नेपालको लागि असोज २६... सोमबार, असोज १४, २०८१
काठमाडौं उपत्यकामा ‘रेकर्ड ब्रेक’ वर्षा, सबैभन्दा बढी वर्षा दामनमा
काठमाडौं उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएको छ । जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२... सोमबार, असोज १४, २०८१
बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको ज्यान गयो, ४२ जना बेपत्ता
बाढीपहिरो र डुबानका कारण देशभर एक सय ७० जनाको ज्यान गएको छ । ४२ जना बेपत्ता भएका र एक सय ११ जना... सोमबार, असोज १४, २०८१
क्यानडा भ्रमणमा नेपालको पहिलो जित, ओमानमाथि नेपालको सहज जित
नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई ३७ रनले हराएको छ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो । सोमबार, असोज १४, २०८१
सुदूरपश्चिममा मौसम सफा, आज पनि मुलुकका केही ठाउँमा वर्षा हुने
देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको... आइतबार, असोज १३, २०८१
त्रिदेशीय टी–२० श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्दै
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । शनिबार, असोज १२, २०८१
कर्मचारी भर्ना गर्दा रकम लिएको विषयमा बुंगलका मेयर धामीको बचाउ गर्दै कांग्रेसद्धारा विज्ञप्ति जारी
बुंगल नगरपालिकामा रोजगार सहायकमा कर्मचारी भर्नाका लागि बुंगल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीले उम्मेदवारबाट पैसा लिएको फोन संम्वाद बाहिरिएको बिषयमा नेपाली कांग्रेसले... शनिबार, असोज १२, २०८१
काठमाडौं उपत्यकामा मात्रै बाढीपहिरोबाट ३४ जनाको मृत्यु, २ हजार घर डुबानमा
बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु भएको छ । हालसम्म ललितपुरमा १८, काठमाडौंमा ११ र भक्तपुरमा ५... शनिबार, असोज १२, २०८१