सुदूरपश्चिम

प्रधानमन्त्री देउवालाई कोरोना सक्रमणको आशंका, भाेलि काेराेना परीक्षण गरिने
प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँ आजदेखि आइसोलेशनमा बस्नुभएको हो । शनिबार, पुस २४, २०७८
कैलालीमा भएका दुर्घटनामा एकैदिन ३ जनाको मृत्यु
शुक्रबार, पुस २३, २०७८
खाद्य पोषण सुरक्षा रणनैतिक कार्ययोजनाको मस्यौदा बारे छविसपाथीभेराका जनप्रतिनिधि संग छलफल
सरकारले सम्भावित खाद्य असुरक्षाबाट जनतालाई जोगाउन कृषिलाई सुरक्षित तवरले अगाडि बढाउनु पर्नेमा सहभागिले जोड दिएका छन । बिहीबार, पुस २२, २०७८
बझाङमा २३ हजार बढी विद्यार्थीले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाए, १५ हजार बढी खोप लगाउनबाट बञ्चित
बझाङमा २३ हजार बढी विद्यार्थीले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन्। बुधबार, पुस १४, २०७८
सुदुरपश्चिममा वर्षासँगै भारी हिमपात, जनजीवन कष्टकर
बिहीबार बिहानैदेखि मौसममा आएको परिवर्तनसँगै शनिबार देखि मौसममा आएको परिवर्तनसँगै सुदुरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात भएको छ । बुधबार, पुस १४, २०७८
बझाङबाट धनगढी जाँदै गरेको जीपमा प्रहरीले १६ किलो चरेश फेला पार्यो, दुई जना पक्राउ
बझाङबाट धनगढी जाँदै गरेको जीपमा प्रहरीले १६ किलो चरेश फेला पारेको छ। मंगलबार, पुस १३, २०७८
बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु
बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। बिहीबार, पुस १, २०७८
सुदूरपश्चिमका केही क्षेत्रमा भोलिदेखि हिमपातको सम्भावना
पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल) का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ। बिहीबार, पुस १, २०७८
बझाङका ४ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सुर्मा र मष्टालाई नसमेटेको भन्दै आपत्ति
सरकारले बझाङका ४ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मंगलबार, मंसिर २१, २०७८
१६ वर्षदेखि फरार रहेका बझाङका एक कर्तव्य ज्यान मुद्धाका प्रतिवादी धनगढीबाट पक्राउ
कर्तव्य ज्यान मुद्धामा फरार रहेका बझाङका एक जना प्रतिवादी धनगढीबाट पक्राउ परेका छन् । मंगलबार, मंसिर २१, २०७८
बैतडीको पाटनमा जिप दुर्घटना हुँदा चारको मृत्यु :छ घाईते
सोमबार, मंसिर २०, २०७८