सुदूरपश्चिम

सरकारी वकील कार्यालय बझाङको नवनिर्मित भवन उद्घाटन
सरकारी वकील कार्यालय बझाङको नवनिर्मित भवन उद्घाटन गरिएको छ । शुक्रबार, असार १७, २०७९
कञ्चनपुरमा घर भत्किँदा एक शिशुको मृत्यु, दुई जना घाइते
कञ्चनपुरमा घर भत्किँदा एक शिशुको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। बिहीबार, असार १६, २०७९
घरघर सरकार आयो भन्दाछियाइन हजुर हामुले यत्रा दुःख केइ भोग्ना पड्या ?
बझाङको केदारस्युँ गाउँपालिकाबासीका लागि सबैभन्दा नजिकको बैंक रहेको स्थान हो झोता बजार । बिहीबार, असार १६, २०७९
सुदूरपश्चिममा पनि ठूलो वर्षाको सम्भावना
आज दिउँसो पनि सुदूरपश्चिम लगायतका ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। बिहीबार, असार १६, २०७९
विप्लव छाडेका केन्द्रिय सदस्य खड्का र जिल्ला इन्चार्ज माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व सेती इन्चार्ज तथा केन्द्रिय सदस्य शंकर खड्का नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार, असार १५, २०७९
वर्षाका कारण खप्तडछान्नाको एक विद्यालयहरु बन्द
बुधबार, असार १५, २०७९
सम्पति विवरण नबुझाउने जयपृथ्वी नगरपालिकाका ४९ जना कारबाहीमा
बुधबार, असार १५, २०७९
बुद्ध एयरले सुरु गर्यो धनगढीबाट उडान
बुद्ध एयरले आजदेखि धनगढीबाट उडान सुरु गरेको छ। मंगलबार, असार १४, २०७९
चट्याङ लागेर सुदूरपश्चिममा एकैदिन ४ जनाको मृत्यु, एक घाइते
मंगलबार विहान वर्षासहित चट्याङ पर्दा सुदूरपश्चिमका ४ जनाले ज्यान गुमाएका छन्। मंगलबार, असार १४, २०७९
बैतडीमा अधिकांश बिरामीलाई भाइरल ज्वरो, स्क्रब टाइफस पनि देखिन थाल्यो
बैतडीमा भाइरल ज्वरोका बिरामी बढेका छन्। सोमबार, असार १३, २०७९
सुदूरपश्चिमका नदीहरुको बहाव बढ्ने अनुमान, सर्तकता अपनाउन आग्रह
सुदूरपश्चिम प्रदेशमा नदीहरुमा पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ। आइतबार, असार १२, २०७९