राजनिति
रवि लामिछानेको सांसद् पद खारेज, उपप्रधान र गृहमन्त्री हुन अयोग्य
सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुने फैसला गरेको छ । शुक्रबार, माघ १३, २०७९
यस्तो छ सुदूरपश्चिमका मुख्यमन्त्री रावलको जीवनी
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आज नेकपा (एमाले)का प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भए। बिहीबार, पुस २८, २०७९
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् । बुधबार, पुस २७, २०७९
सुदूरपश्चिममा गठबन्धनलाई नागरिक उन्मुक्तिको समर्थन, महिना दिनभित्र रेशम चौधरीको रिहाइ गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा गठबन्धन सरकारलाई समर्थन गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले... बुधबार, पुस २७, २०७९
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज मुख्यमन्त्री चयन हुँदै
आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेमा मुख्यमन्त्री चयन हुँदै छन् । प्रदेश प्रमुखहरूले सरकार गठन गर्न दिएको म्याद सकिने भएकोले यी तीनवटै... बुधबार, पुस २७, २०७९
अब नेमकिपा र जनमोर्चा मात्रै प्रतिपक्ष
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको लगभग सबै दलबाट विश्वासको मत पाउने भएका छन् । मंगलबार, पुस २६, २०७९
सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार गठनमा नागरिक उन्मुक्तिले समर्थन गर्ने
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले निर्णय नगर्दासम्म सरकार गठनका लागि कायम रहेको अन्योल हटेको छ । नागरिक उन्मुक्तिले एमाले नेतृत्वको सरकार गठनमा सघाउने... मंगलबार, पुस २६, २०७९
विश्वासको राजनीतिलाई अगाडि बढाउने प्रधानमन्त्री दाहालको भनाई
प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन तयार रहेको बताएका छन् । मंगलबार, पुस २६, २०७९एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । आइतबार, पुस २४, २०७९