जयपृथ्वी राजमार्ग
अझै सुचारु भएन जयपृथ्वी राजमार्ग, दुईवटा जेसिबि खटिए पनि पहिरोले चुनौती दियो
जयपृथ्वी राजमार्ग अन्तर्गत छबिसपाथिभेरा - १ बालुवाटार नजिक खसेको पहिरो २४ घण्टा बिते पनि सुचारु हुन सकेको छैन । सोमबार, असोज २१, २०८१बाग्थला नजिक पहिरो खस्दा जयपृथ्वी राजमार्ग आज बिहानैदेखि अवरुद्ध
जयपृथ्वी राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको छ । केदारस्युँ गाउँपालिका-४ तल्लो बाग्थला पानीधारा नजिक माथिबाट पहिरो खसेर राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको... आइतबार, असोज १३, २०८१दशैंमा थातथलो फर्किनेले सडकका कारण सास्ती व्यहोर्नुपर्ने अवस्था
नेपाली सनातन धर्मावलम्बीको महान् चाड बडादशैँ तथा तिहार नजिकिँदैछ। अबको पाँच दिनपछि नै बडादशैँ शुरू हुँदैछ। शुक्रबार, असोज ११, २०८१पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
सडकमाथिबाट खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको भएको छ । शनिबार, साउन ६, २०८०पहिरो खसेर खोड्पे-बझाङ जयपृथ्वी राजमार्ग अवरुद्ध
निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले खोड्पे-बझाङ जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । आइतबार, असार १०, २०८०अबरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो, रोकिएका सवारी साधन गन्तव्यतिर लागे
सडकमाथिबाट खसेको सुख्खा पहिरोकारण अवरुद्ध जयपृथ्वी राजमार्ग पुन: सञ्चालनमा आएको छ । शनिबार, असोज २९, २०७९सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैदेखि अवरुद्ध
सडकमाथिबाट खसेको सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैखेखि अवरुद्ध बनेको छ । शनिबार, असोज २९, २०७९नारुगौडामा बाढी आएपछि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध
आइतबार साँझदेखि परेको अविरल बर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सोमबार, कात्तिक १, २०७८अवरुद्ध खोडपे बझाङ जयपृथ्वी राजमार्ग पाँच दिन पछि सुचारु
राजमार्ग सुचारु भए संगै पाँच दिन देखि बाटोमा रोकिएका परेका मालवाहक तथा यात्रुबाहक सवारी गन्तव्य तर्फ जान थालेका छन । बिहीबार, साउन २१, २०७८चार दिन देखि अवरुद्ध खोडपे बझाङ जयपृथ्वी राजमार्ग अझै सुचारु हुन सकेन
अविरल बर्षाका कारण बैतडीको पाटन नगरपालिका वडा नं ८ झौलेकमा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग अझै सुचारु भएको छैन् । बुधबार, साउन २०, २०७८पत्रकार महासंघ बझाङ शाखाद्वारा जयपृथ्वी पत्रकारिता पुरस्कारको स्थापना
शुक्रबार, साउन ८, २०७८अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो तर जोखिम उस्तै
निरन्तर बर्षातका कारण ठाउँ-ठाउँमा अवरुद्ध जयपृथ्वी राजमार्ग शनिबार खुलेको छ। शनिबार, असार ५, २०७८जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध, मेल ढाँगा र कचाली खोलामा पहिरो
जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध भएको छ । खोड्पे-बझाङ जयपृथ्वी राजमार्ग अन्तर्गत तमैल नजिकको मेल ढाँगा र कचाली खोलामा पहिरो आउँदा राजमार्ग पुन:... बिहीबार, असार ३, २०७८साताको लोकप्रीय