सुदूरपश्चिम
भीरबाट लडेका धामी अझैं भेटिएनन्
भीरबाट लडेका दुर्गाथली गाउँपालिकाका–३ का ४० वर्षीय मीनबहादुर धामी अझैं फेला पर्न सकेका छैनन् । शनिबार, असार ५, २०७८
सेती नदीले खतराको सतह पार गर्यो, पानकोट पुलसहित दुई भवन जोखिममा
सेती नदीले खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो । शुक्रबार, असार ४, २०७८
धारामा पानी लिन गएकी महिलाको पहिरोमा पुरिएर ज्यान गयो
धारामा पानी लिन गएकी एक महिलाको पहिरोमा पुरिएर ज्यान गएको छ । शुक्रबार, असार ४, २०७८
सेती नदी लगायतका खोलामा पानी बहाब खतराको तह पार गर्दै
चारदिनदेखि निरन्तर परिरहेको पानीले बझाङ पनि बाढी पहिरोको उच्च परेको छ । बिहीबार, असार ३, २०७८
कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ
कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । बिहीबार, असार ३, २०७८
जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध, मेल ढाँगा र कचाली खोलामा पहिरो
जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध भएको छ । खोड्पे-बझाङ जयपृथ्वी राजमार्ग अन्तर्गत तमैल नजिकको मेल ढाँगा र कचाली खोलामा पहिरो आउँदा राजमार्ग पुन:... बिहीबार, असार ३, २०७८
बाजुरामा निषेधाज्ञाको अवधि जेठ २१ गते सम्मका लागि थपियो
जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि निषेधाज्ञाको अवधि आगामी जेठ २१ गते सम्मका लागि थप गरिएको छ । बिहीबार, जेठ १३, २०७८
बझाङमा कोरोना परिक्षणको दायरा बढाइदै
बझाङमा कोरोना परिक्षणको दायरा बढाइने भएको छ । सोमबार, जेठ १०, २०७८
राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदम विरुद्ध बझाङमा विरोध प्रदर्शन
नेपाली काँग्रेसको भातृ संगठन नेपाल विध्यार्थी संघ बझाङले प्रतिनिधिसभा विघटन गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक, अलोकतान्त्रिक र निरंकुशताको कदम भएको भन्दै... आइतबार, जेठ ९, २०७८
हिम पहिरोमा परि दार्चुलामा एक जना बेपत्ता
दार्चुलाको अपी हिमाल गाउँपालिकामा एक जना यार्सागुम्बा संकलक हिम पहिरोमा परि वेपत्ता भएका छन् । आइतबार, जेठ ९, २०७८
बझाङमा यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा चिप्लिदा एक बालिकाको मृत्यु
बझाङमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। शनिबार, जेठ ८, २०७८