सुदूरपश्चिम
बाढीपहिरोले पुर्याएको क्षति बारे निरीक्षण गर्न प्रधानमन्त्री देउवा सुदुरपश्चिम आउदै
थलारा गाँउपालिकाको डिक्ला र सदरमुकाम चैनपुरको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । बिहीबार, कात्तिक ४, २०७८
बझाङमा सेनाको हेलिकप्टर मार्फत सुत्केरी महिलाको उद्धार
बुधबार, कात्तिक ३, २०७८
बझाङको खप्तडछानामा घरमाथी बाट आएको पहिरोमा परि ४ जनाको मृत्यु
बुधबार, कात्तिक ३, २०७८
बझाङ पहिरो अपडेटः बेपत्ता दुईजनाको शव भेटियो
बुधबार, कात्तिक ३, २०७८
थलारा पहिरो घटना अपडेट : यी हुन् पहिरोमा बेपत्ता २३ जना (नामावली र फोटोफिचरसहित)
थलारा गाउँपालिका वडा नं ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । मंगलबार, कात्तिक २, २०७८
बझाङको थलारामा पहिरो जाँदा २३ जना बेपत्ता, उद्धारमा समस्या
थलाराको मा गाँउपालिका वडा नं ४ डिख्लामा गएराती पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । मंगलबार, कात्तिक २, २०७८
वर्षाका कारण बझाङमा पाक्नै लागेको धानबालीमा क्षति पुग्यो
बझाङमा हिजोदेखि परेको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएको छ । सोमबार, कात्तिक १, २०७८
बझाङमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते, सडक अवरुद्ध हुँदा धनगढी रेफर गर्न सकिएन
भालुको आक्रमणबाट बझाङका एक जना गम्भीर घाइते भएका छन् । सोमबार, कात्तिक १, २०७८नारुगौडामा बाढी आएपछि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध
आइतबार साँझदेखि परेको अविरल बर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सोमबार, कात्तिक १, २०७८
सेती प्रादेशिक अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु
सोमबार, कात्तिक १, २०७८
धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना
धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना भएको छ। मंगलबार, असोज २६, २०७८
डडेल्धुरामा आलु थन्कियो, कमिसनको चक्करमा भारतीय आलु खरिदबिक्री
डडेल्धुराका किसानले आफूसँग भएको आलुको बीउ बिक्री नभएको गुनासो गरेका छन्। सोमबार, असोज २५, २०७८साताको लोकप्रीय