सुदूरपश्चिम

जिल्ला स्वास्थ्य कार्यालय बझाङका क्षयरोग फोकल पर्सन जोशी सम्मानित
जिल्ला स्वास्थ्य कार्यालय बझाङका क्षयरोग फोकल पर्सन नारायण जोशी सम्मानित भएका छन् । बिहीबार, चैत १०, २०७८
कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ
बिहीबार, चैत १०, २०७८
कैलालीमा तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु
बिहीबार, चैत १०, २०७८1648030095.jpg)
बाजुरामा खुकुरी देखाएर तर्साउने युवक पक्राउ
बुधबार, चैत ९, २०७८
बझाङमा आफ्नै बहिनी बलात्कार गरेको आरोपमा सहोदर दाइ पक्राउ
बझाङमा आफ्नै बहिनी बलात्कार गरेको आरोपमा सहोदर दाइ पक्राउ परेका छन्। बुधबार, चैत ९, २०७८
बझाङमा कूल मतदाता संख्या १ लाख २३ हजार १ सय २०, हेर्नुहोस् कुन पालिकामा कति ?
बझाङमा १ लाख २३ हजार १ सय २० मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालय जनाएको छ । बुधबार, चैत ९, २०७८
बझाङमा लिची नामक मदिरा सेवन गर्दा एक जनाको मृत्यु
बझाङमा लिची नामक मदिरा सेवन गर्दा एक जनाको मृत्यु भएको छ । बुधबार, चैत ९, २०७८
नेपाली सेनाका नयाँ पाइलटले बझाङको देवल विमानस्थलमा चार्टर उडान गरे
नेपाली सेनाका नयाँ पाइलटले बझाङको देवल विमानस्थलमा चार्टर उडान गरेका छन् । बुधबार, चैत ९, २०७८
बैतडी टिप्पर दुर्घटनामा ज्यान गुमाएका ३ र घाइते ४ जनाको परिचय खुल्यो
बैतडीमा टिप्पर दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएका तीन जनाको सनाखत भएको छ। सोमबार, फागुन ९, २०७८
सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा नगर्न नेपाली कांग्रेस बझाङको आग्रह
नेपाली काँग्रेस बझाङले आफ्ना नेता तथा कार्यकर्तालाई चुनाव लक्षित क्रियाकलाप पार्टीको सल्लाह विपरित नगर्न सचेत गराएको छ । सोमबार, फागुन ९, २०७८
जयपृथ्वी नगरपालिकाले इसिडी शिक्षकहरुलाई संघिय सरकारले र्निधारण गरे अनुसार तलब सुविधा दिने
प्रारम्भिक बालविकास सहजकर्ता इसिडी शिक्षक र विध्यालयका कर्मचारी परिचर लेखापालले संघिय सरकारले र्निधारण गरेको तलव सुविधा पाउने भएका छन् । सोमबार, फागुन ९, २०७८
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
आइतबार, फागुन ८, २०७८