नेभिगेशन
सुदूरपश्चिम
बझाङको खप्तडछान्नामा कुन वडामा कति मत खसे ?

बझाङको खप्तडछान्नामा कुन वडामा कति मत खसे ?

खप्तडछान्ना गाउँपालिकाको कुन मतदान केन्द्रमा कति मत ?
हेर्नुहोस् बझाङका कुन मतदानस्थलमा के भयो ?

हेर्नुहोस् बझाङका कुन मतदानस्थलमा के भयो ?

बझाङका विभिन्न ठाउँमा झडप केही ठाउँमाा शान्तीपूर्ण रुपमा मतदान हुँदै ।
बझाङको दुई मतदान केन्द्रमा शंकास्पद बस्तु राखेको पाइयो

बझाङको दुई मतदान केन्द्रमा शंकास्पद बस्तु राखेको पाइयो

बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १ स्थित नारायण मावि पिमी कैलाश मतदान केन्द्रमा शंकास्पद बस्तु राखेको पाइएको छ ।
बझाङका मतदातामा उम्मेदवारप्रतिको बितृष्णा र मतदाता शिक्षाको अभाव

बझाङका मतदातामा उम्मेदवारप्रतिको बितृष्णा र मतदाता शिक्षाको अभाव

यसपटक समय अभावका कारण मतदाता शिक्षा नदिइएको र विगतमा मतदान गरेका उम्मेदवारले जीतेपछि फर्केर नहेरेको हुँदा मतदाता अन्यौलमा देखिन्छन् ।
बझाङका हलियालाई चुनाव : हर्ष न बिस्मात 

बझाङका हलियालाई चुनाव : हर्ष न बिस्मात 

स्थानीय निर्वाचन आउन केही दिनमात्र बाँकी रहँदा चुनावी चहलपहल निक्कै बढेको छ । उम्मेदवारहरू भोट माग्दै दोहोर्‍याएर मतदाताको ढोका-ढोका चहार्दै छन् ।
दार्चुलामा गठबन्धनका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच झडप, एमालेका अध्यक्ष उम्मेदवार घाइते

दार्चुलामा गठबन्धनका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच झडप, एमालेका अध्यक्ष उम्मेदवार घाइते

दार्चुलामा सत्तागठबन्धनका कार्यकर्ता र प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का कार्यकर्ताबीच झडप हुँदा एमालेका अध्यक्षका उम्मेदवार घाइते भएका छन्।
कैलालीमा एकैदिन ३ महिला मृत फेला

कैलालीमा एकैदिन ३ महिला मृत फेला

वर्तमान गठबन्धन सरकार नेपाली समाजका लागि बोझ र जिउँदो लास भयो : एमाले उपाध्यक्ष पौडेल

वर्तमान गठबन्धन सरकार नेपाली समाजका लागि बोझ र जिउँदो लास भयो : एमाले उपाध्यक्ष पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार नेपाल र नेपाली जनताका लागि बोझ बनेको बताएका छन्।