राजनिति
विकास निर्माण र सामाजिक रुपान्तरणका लागि जनताले एमालेलाई मतदान गर्छन् : प्रतिनिधिसभाका उम्मेद्वार महर
नेकपा एमाले जिल्ला कमिटी बझाङले मंसिरमा हुने आमनिर्वाचनका लागि निर्वाचन परिचालन समिति गठन गरेको छ । शुक्रबार, असोज २८, २०७९
माओवादी केन्द्रद्वारा कैलालीका दुई बागी उम्मेदवारलाई कारबाही
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले गठबन्धनका साझा उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कैलालीका २ जनाका लाई कारबाही गरेको छ। शुक्रबार, असोज २८, २०७९
कांग्रेसले भन्याे– बागी उम्मेदवारी फिर्ता लिए कारबाही फुकुवा हुन्छ
नेपाली कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेकाे छ । बिहीबार, असोज २७, २०७९
बझाङका सबै बागीको उम्मेदवारी फिर्ता
गठबन्धनप्रति असन्तुष्ट भएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका बझाङका सबै पाँच जना बागी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका छन् । बुधबार, असोज २६, २०७९
कैलाली ३ मा ६ जनाको उम्मेदवारी फिर्ता
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएका ६ जना बागी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका छन्। बुधबार, असोज २६, २०७९सुदूरपश्चिमका महिला नेत्रीमाथि अविश्वास, प्रतिनिधि सभाका लागि ४ जना मात्रै मैदानमा
२०१५ सालमा बनेको नेपालको पहिलो संसदमा डडेल्धुराबाट द्धारिकादेवी ठकुरानी निर्वाचित भएकी थिइन्। बुधबार, असोज २६, २०७९
प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारिज
देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारिज गरिदिएको छ। मंगलबार, असोज २५, २०७९
म पार्टीसँग सम्पर्कविहीन छु भन्नु हास्यास्पदः भीम रावल
एमाले नेता भीम रावलले आफू पार्टीको सम्पर्कमै रहेको स्पष्टीकरण दिएका छन्। बिहीबार, असोज १३, २०७९
चुनाव नजिकिँदै गर्दा दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्दै
सोमबार, भदौ २०, २०७९