राजनिति
बझाङमा नेपाली कांग्रेसको १२ वटै स्थानीय तहको अधिवेशन सकियो, ६ स्थानीय तहमा सहमति र ६ स्थानीय तहमा मतदान
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बझाङका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । मंगलबार, असोज १२, २०७८अनेरास्ववियूको केन्द्रीय कमिटी सचिवमा बझाङका लोकेन्द्र सिंह चयन
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको सचिवमा बझाङका लोकेन्द्र बहादुर सिंह चयन भएका छन् । आइतबार, असोज ३, २०७८
सत्ता स्वार्थले धरमराउँदै संविधान
संविधानसभाबाट नयाँ संविधान जारी भएको ६ वर्ष पूरा भएर सातमा लागेको छ। तर, प्रमुख राजनीतिक दलको सत्तास्वार्थले ६ वर्ष बित्दानबित्दै नयाँ संविधान... आइतबार, असोज ३, २०७८
मन्त्रालय भागबण्डामा सकस
सत्तारुढ गठबन्धनभित्र मन्त्रालय भागबण्डाबारे सहमति जुट्न नसकेपछि कार्यदललाई जिम्मेवारी दिइएको छ शुक्रबार, असोज १, २०७८
एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ – माधव नेपाल
केन्द्रीय कार्यालयकाे उद्घाटन गर्दै उहाँले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गर्नु भएको हो । शुक्रबार, असोज १, २०७८
विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा सुरु
नेकपाको ११ औं केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकामा रहेको एक होटलमा हुन लागेको हो । शुक्रबार, असोज १, २०७८
मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी घर भाडामा लिएर पार्टी कार्यालय सन्चालन
पार्टी अध्यक्ष माधव कुमार नेपालले शुक्रबार बिहान मिनभवनमा पार्टी कार्यालयको उदघाटन गरेका छन् । शुक्रबार, असोज १, २०७८
ससदमा नेकपा एमालेकाे अवराेध कायमै आज पनि नारावाजी
एमाले संसदीय दलको बैठकमा सो दलका संसदीय दलका नेता केपी शर्माओलीले बैठकमा संयमित हुन निर्देशन दिएका थिए । आइतबार, भदौ २७, २०७८
भीम रावललाई ओलीको जवाफ – ‘सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज लेखराज नै हुन’
ओली निवास बालकोटमा भएको एमाले शीर्ष नेताबीचको छलफलमा अध्यक्ष ओलीले पार्टीको अहिलेको प्रदेश संरचनामा कुनै फेरबदल हुन नसक्ने जवाफ दिएका हुन् । आइतबार, भदौ २७, २०७८
सत्ता साझेदार पाँच दलको बैठक सकियो: मन्त्रिपरिषद् विस्तारमा सहमति जुटेन
शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बित्दासमेत मन्त्रिपरिषदले पूर्णता पाएको छैन। आइतबार, भदौ २७, २०७८
सत्ता साझेदार पाँच दलको बैठक सुरु: सरकार विस्तारबारे छलफल हुने
रकार गठन भएको लामो समय बित्दासमेत मन्त्रिपरिषदले पूर्णता पाएको छैन आइतबार, भदौ २७, २०७८
किन रोके देउवाले डडेल्धुरामा वडा अधिवेशन ?
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २५ भदौका लागि तोकिएको वडा अधिवेशन रोक्न माग गरेको छ... बिहीबार, भदौ २४, २०७८