बुंगल नगरपालिका

कर्मचारी भर्ना गर्दा रकम लिएको विषयमा बुंगलका मेयर धामीको बचाउ गर्दै कांग्रेसद्धारा विज्ञप्ति जारी
बुंगल नगरपालिकामा रोजगार सहायकमा कर्मचारी भर्नाका लागि बुंगल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीले उम्मेदवारबाट पैसा लिएको फोन संम्वाद बाहिरिएको बिषयमा नेपाली कांग्रेसले... शनिबार, असोज १२, २०८१
बुंगलका मेयर धामीको घुस सम्बन्धी फोन संवादको छानबिन गर्न माग राखि चार दलको नाराबाजी
बुंगल नगरपालिकामा भइरहेका भ्रष्टाचार विरुद्ध संघर्षका कार्यक्रम गर्ने भन्दै चार दलद्धारा संयुक्त संघर्ष समिति गठन गरिएको छ । बिहीबार, असोज १०, २०८१
बझाङमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु
बुंगल नगरपालिका वडा नम्बर १ मा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । शनिबार, साउन १९, २०८१
स्थानीय तह वित्तीय जोखिम मूल्यांकनमा पनि बुंगल नगरपालिका जिल्लाकै सबैभन्दा कमजोर पालिका
मंगलबार, माघ २३, २०८०बुंगलका उपमेयरको फेसबुक स्ट्याटस : दुई तिहाई बहुमतका सामु हामी किनाराका साक्षी भयौं
बुंगल नगरपालिकामा लामो समय प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताले सास्ती पाएको गुनासो बढ्न थालेका बेला उपमेयरले भने यसमा आफू जिम्मेवार नरहेको बताएका... बिहीबार, फागुन १८, २०७९साताको लोकप्रीय