मष्टा गाउँपालिका
बझाङमा इलेक्ट्रोनिक भुक्तानी प्रणालीबाट तलब दिने पहिलो स्थानीय तह बन्यो मष्टा
मष्टा गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरूको तलब भुक्तानी प्रक्रियामा सुधार ल्याउन आधुनिक इलेक्ट्रोनिक भुक्तानी प्रणाली (EFT) लागू गर्ने निर्णय गरेको... मंगलबार, फागुन ६, २०८१
स्वास्थ्य चौकी भवन क्षतिग्रस्त भएपछि त्रिपाल मुनीबाट सम्पुर्ण स्वास्थ्य सेवा
बझाङमा एक स्वास्थ्य चौकीको भवन भूकम्पले क्षतिग्रस्त बनाएपछि एक वर्षदेखि त्रिपाल मुनीबाट सेवा प्रवाह हुँदै आएको छ । बुधबार, असोज ९, २०८१
बझाङमा आगलागी हुँदा तीन घरमा क्षति, क्षतिको विवरण संकलन हुँदै
बझाङमा आगलागी हुँदा तीन घरमा क्षति पुगेको छ । सोमबार, चैत १९, २०८०बझाङमा माइतीघर जान्छु भनी हिडेकी महिला बेपत्ता, ४ बालबालिकाको बिचल्ली
बझाङमा एक महिला बेपत्ता भएकी छन् । सोमबार, भदौ २५, २०८०
मष्टा गाउँपालिकाले एक आर्थिक वर्षमा ३२ वटा मन्दिर निर्माण तथा मर्मत गरि करिब ९ लाख खर्चेको पाइयो
मष्टा गाउँपालिकाले एक आर्थिक वर्षमा ३२ वटा मन्दिर निर्माण गरेको छ । मंगलबार, साउन १०, २०७९
मष्टा गाउँपालिकाले नियमविपरित ५५ जना कर्मचारी भर्ना गरेको पाइयो, रिक्त दुई वडामा छिटो सचिव पदपुर्ति गर्न महालेखाको सुझाव
मष्टा गाउँपालिकाले नियमविपरीत ५५ जना कर्मचारी भर्ना गरेको पाइएको छ । मंगलबार, साउन १०, २०७९
मष्टा गाउँपालिका कार्यालयसहित वडा नम्बर ४ का विभिन्न बस्तीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार
मष्टा गाउँपालिका कार्यालयसहित वडा नम्बर ४ का विभिन्न बस्तीमा राष्ट्रिय प्रसारण लाईनको विद्युत विस्तार भएको छ । बिहीबार, जेठ २६, २०७९साताको लोकप्रीय