निर्वाचन आयोग
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान
आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ । बुधबार, असोज ९, २०८१नेपाली कांग्रेस बझाङको तर्फबाट प्रदेशसभाका सामानुपातिक उम्मेदवार विसीको उम्मेदवारी रद्ध
निर्वाचन आयोगले बुधबार समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । शुक्रबार, कात्तिक ११, २०७९
प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म : निर्वाचन आयोग
प्रतिनिधिसभाको कार्यकाल कहिले सकिन्छ भन्ने राजनीतिक वृत्तमा चर्चा चलिरहेका बेला निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म रहेको उल्लेख गर्दै सरकारलाई सुझाव... बिहीबार, जेठ १९, २०७९
राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते, दल दर्ताको लागि वैशाख १४ गतेसम्मको म्याद
निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारवाही गरेपछि रिक्त रहेको स्थानमा जेठ ६ गते उपनिर्वाचन गर्ने भएको छ... बिहीबार, वैशाख ९, २०७८
मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेकाहरुलाई जिल्ला निर्वाचन कार्यालयमा गएर दर्ता गराउन आह्वान गरेको छ । आइतबार, वैशाख ५, २०७८साताको लोकप्रीय