नेभिगेशन
भिडियो ग्यालरी

अछामी बड्डाले ल्याए 'दुई बचन बोलिजा'

चर्चित देउडा गायक लालबहादुर धामी अछामी बड्डो र देवी घर्तीको स्वरमा रहेको देउडा म्युजिक भिडियो दुई वचन बोलिजा सार्वजनिक भएको छ ।

अछाडी बड्डो युट्युब च्यानल मार्फत सार्वजनिक यो गितको म्युजिक भिडियोमा लालबहादुर धामी, अनु खड्का, प्रदिप पाल, अनु चन्द, सागर चन्द्र ठकुरी र समीक्षा भट्ट मुख्य भूमिकामा देखिएका छन् । 

राजेन्द्र शाह विपीको लयशब्द रहेको यो गितमा अछामी बड्डाको संगित छ भने मिक्सिङ बिनोद बजुरालीको रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्
थप भिडियो ग्यालरी
सार्वजनिक भयो विराज भट्ट निर्देशित एक्सनप्रधान फिल्म ‘१२ गाउँ’को ट्रेलर

सार्वजनिक भयो विराज भट्ट निर्देशित एक्सनप्रधान फिल्म ‘१२ गाउँ’को ट्रेलर

विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ ।
‘नहेर मलाई’को म्युजिक भिडियो सार्वजनिक

‘नहेर मलाई’को म्युजिक भिडियो सार्वजनिक

म्युजिक भिडिओ ‘नहेर मलाई’ बुधबार सार्वजनिक भएको छ ।
बझाङमा बाढीपहिरोले पु्र्‍याएको क्षतिसँग सम्बन्धित देउडा गीत सार्वजनिक

बझाङमा बाढीपहिरोले पु्र्‍याएको क्षतिसँग सम्बन्धित देउडा गीत सार्वजनिक

बझाङमा बाढीपहिरोले पु्र्‍याएको क्षतिसँग सम्बन्धित देउडा गीत सार्वजनिक भएको छ ।