दुर्गाथली गाउँपालिका
दुर्गाथलीमा सञ्चालित क्रिकेट प्रतियोगिताको उपाधि हिमालयन मेमोरियल युवा क्लब लेकगाउँलाई
गतिशिल युवा क्लब (डिडिवाइसी) दुर्गाथलीले आयोजना गरेको जिल्लास्तिय क्रिकेट प्रतियोगीता आज छैटौ दिनमा सम्पन्न भएको छ । बिहीबार, कात्तिक २३, २०८०
बौलाहा कुकुरको टोकाईबाट दुर्गाथलीका ५ जना घाइते
दुर्गाथली गाउँपालिकामा बौलाहा कुकुरको टोकाईबाट ५ जना घाइते भएका छन् । शनिबार, साउन ६, २०८०साताको लोकप्रीय