हत्या
अमेरिकामा गोली हानेर तीन जनाको हत्या
अमेरिकामा एक व्यक्तिले तीन जनालाई गोली प्रहार गरी हत्या गरेपछि आफैँमाथि पनि गोली चलाएका छन् । आइतबार, भदौ १०, २०८०
आगो लगाएर दार्चुलामा एकल महिलाको हत्या
बुधबार, जेठ २५, २०७९
मृगलाई हानेको गोली लागेर एकजनाको मृत्यु
प्युठानको ऐरावती गाउँपालिका १ स्थित दाङवाङमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। सोमबार, जेठ १६, २०७९
कञ्चनपुरमा खुकुरी प्रहार गर्न खोज्ने युवक प्रहरीको नियन्त्रणमा
कञ्चनपुरमा खुकुरी प्रहार गर्न खोज्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार, जेठ १३, २०७९
धकेलाधकेल हुँदा बझाङमा एक जनाको ज्यान गयो, धकेल्नेलाई पक्राउ गरि अनुसन्धान हुँदै
जयपृथ्वी नगरपालिका ७ ज्वाडाका एक जनाको हत्या भएको छ । आइतबार, मंसिर १२, २०७८
बझाङमा एक वृद्धाको शव फेला, हत्या आरोपमा नाति पक्राउ
बझाङमा एक वृद्धाको शव फेला परेको छ । जिल्लाको दुर्गाथली गाउँपालिका–५ की ८० वर्षीया रिठीदेवी जप्रेलको शव बिहीबार बिहान फेला परेको हो... बिहीबार, भदौ ३१, २०७८
बैतडीमा मामाले टाउकोमा घन हिर्काएर भान्जाको हत्या गरे
बैतडीको दोगडाकेदार गाउँपालिकामा मामाले भान्जाको हत्या गरेका छन् । शनिबार, वैशाख ४, २०७८साताको लोकप्रीय