साइपाल गाउँपालिका

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो
साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोमबार, जेठ १९, २०८२
साइपालको धलौनमा खुल्यो बैंक, धमाधम खाता खोलिदै
स्थानीय तह भएको ८ वर्षपछि साइपालमा बैंक खुलेको छ। शुक्रबार, असोज ११, २०८१
अस्पताल निर्माण सामाग्री ढुवानी गर्न साइपाल गाउँपालिकाले हेलिकप्टर प्रयोग गर्यो
बझाङको साइपाल गाउँपालिकामा अस्पताल निर्माणका लागि हेलिकप्टर प्रयोग गरिएको छ । मंगलबार, पुस ५, २०७९बझाङमा ढुङ्गा लागेर गम्भीर घाइते भएकी महिलाको हेलिकप्टर मार्फत उद्धार
बझाङमा भीरबाट ढुङ्गा खस्दा गम्भीर घाइते भएकी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । सोमबार, कात्तिक २१, २०७९