सुदूरपश्चिम

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ। मंगलबार, कात्तिक ८, २०७९
दार्चुलाको धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ब्यास गाउँपालिका ५ धौलाकोटमा ट्याक्टर दुर्घटना मंगलबार बिहान हुँदा चालकको मृत्यु भएको छ । मंगलबार, कात्तिक ८, २०७९_11656315488.jpg)
कैलालीमा थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर महिलाको मृत्यु
कैलालीमा थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर महिलाको मृत्यु भएको छ । सोमबार, कात्तिक ७, २०७९
आमनिर्वाचन २०७९ : बझाङमा पूर्वमन्त्री जोशीलाई युवा महरको कडा चुनौती
२०४८ सालमा ऐन महर कक्षा–३ मा पढ्थे । प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका भानुभक्त जोशीलाई भोट माग्न गाउँ आएको बेला पहिलोपटक त्यसबेला देखेका... आइतबार, कात्तिक ६, २०७९बझाङमा भीरबाट लडेर एक पुरुषको मृत्यु
बझाङमा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । खप्तडछान्ना गाउँपालिका- ५ गलेकोटका अन्दाजी ५० वर्षीय कवि आग्रीको आज भीरबाट लडेर मृत्यु... आइतबार, कात्तिक ६, २०७९
केदारस्यूँलाई बझाङ उद्योग वाणिज्य संघ कप २०७९ काे उपाधि
उद्योग वाणिज्य संघ बझाङको आयोजनामा असोज ३० गतेदेखि सुरु भएको प्रतियोगिताको शनिबार फाइनल खेलमा पुरुषतर्फ केदारस्यूँले छबिसपाथीभेरालाई पराजित गर्यो। आइतबार, कात्तिक ६, २०७९
प्रधानमन्त्री देउवाको गृह जिल्लामा कांग्रेसको वडा समितिले निर्वाचन बहिष्कार गर्ने !
प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन बहिष्कार गर्ने भएको छ । आइतबार, कात्तिक ६, २०७९
बझाङ जिप दुर्घटना : जयपृथ्वी नगरपालिकाले घाइतेको उपचारका लागि ३ लाख रुपैयाँ दिने
बझाङको जयपृथ्वी नगरपालिकाले जिप दुर्घटनामा घाइतेहरुको उपचारका लागि तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। बिहीबार, कात्तिक ३, २०७९
बझाङ जिप दुर्घटना : तलकोट गाउँपालिकाले घाइतेको उपचारका लागि २ लाख रुपैयाँ दिने
बझाङको तलकोट गाउँपालिकाले जिप दुर्घटनामा घाइतेहरुको उपचारका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। बिहीबार, कात्तिक ३, २०७९_11656315488.jpg)
बझाङमा एक जना वयस्क पुरुष मृत भेटिए
बझाङमा एक जना वयस्क पुरुष मृत भेटिएका छन् । बिहीबार, कात्तिक ३, २०७९
मष्टा गाउँपालिकामा आज शोक बिदा
जीप दुर्घटनामा परेर पालिकाभित्रका ८ जनाको मृत्यु भएको शोकमा मष्टा गाउँपालिकाले आज शोक बिदा दिएको छ। बिहीबार, कात्तिक ३, २०७९