नेभिगेशन
सुदूरपश्चिम

बझाङ एक पसलमा आगलागी

बझाङको एक पसलमा आगलागी भएको छ । सदरमुकाम चैनपुर बजारमा रहेको एक सिलाई कटाइ सेन्टरमा गएराती आगलागी भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सर्जन थापाको चैनपुर चौराहा नजिकै रहेको दुई तले घरको भुँई तलामा रहेको सिलाई सेन्टरमा हिजो राती साढे ११ बजे अचानक विद्युतको तार सर्ट भई आगलागी भएको हो । आगलागीबाट उक्त पसल र घर भित्र रहेका सम्पूर्ण सामानहरू पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।  आगलागी रातिनै जयपृथ्वी नगरपालिकाको दमकल प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा आइसकेको छ । क्षतिको विवरण भने आउन भने बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
पुरानो बझाङ सम्झाउने तस्वीरहरु

पुरानो बझाङ सम्झाउने तस्वीरहरु

टिम मेकरले खिचेका केही पुरानो बझाङ सम्झाउने तस्वीर संग्रह
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।