आर्थिक सहयोग
मृतक शिक्षकका परिवारलाई सिगास ६ र ७ का वडाध्यक्षले २ वर्षसम्म आर्थिक सहयोग गर्ने
बैतडीको सिगास गाउँपालिकामा बौलाहा कुकरले टोकेर मृत्यु भएका भनिएका नरबहादुर साउँदको परिवारलाई दुइ जना वडाध्यक्षले दुई वर्षसम्म आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका... शनिबार, असार २५, २०७९साताको लोकप्रीय