समाज
तिहारको अन्तिम दिन आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । बिहीबार, कात्तिक १०, २०७९
रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुर्घटनामा १० जना भन्दा धेरै घाइते
रोल्पाको सुलिचौरमा बुधबार भएको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बुधबार, कात्तिक ९, २०७९
आजदेखि तिहारको बिदा सुरु
आजदेखि तिहारको बिदा सुरु भएको छ । आजदेखि भाइटीकाको दिन अर्थात् आउँदो बिहीवारसम्म तिहारको बिदा छ । सोमबार, कात्तिक ७, २०७९
कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो
नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोनको सव–भेरियन्ट (एक्सबीबी) भेटिएको छ । सोमबार, कात्तिक ७, २०७९
भोलि सूर्यग्रहण, नाङ्गो आँखाले नहेर्न विज्ञको सुझाव
भोलि दिउँसो सूर्यग्रहण लाग्दैछ । दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । सोमबार, कात्तिक ७, २०७९
आज लक्ष्मी पूजा : धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै
यमपञ्चक अन्तर्गत आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ । सोमबार, कात्तिक ७, २०७९
आज काग तिहार : कागलाई मीठा चीजबीज खान दिएर मनाइँदै
आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । आइतबार, कात्तिक ६, २०७९
बझाङकाे मष्टा गाँउपालिकामा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु
बुधबार, कात्तिक २, २०७९
मष्टा गाउँपालिकामा एक महिला मृत भेटिइन्
बझाङको मष्टा गाउँपालिकामा एक महिला मृत भेटिएकी छन् । सोमबार, असोज ३१, २०७९
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । उ आइतबार, असोज ३०, २०७९
बझाङको दुर्गाथलीमा मृत फेला परेका वृद्धको पहिचान खुल्यो
बझाङमा एक पुरुषको शव फेला परेको छ । शनिबार, असोज २९, २०७९अबरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो, रोकिएका सवारी साधन गन्तव्यतिर लागे
सडकमाथिबाट खसेको सुख्खा पहिरोकारण अवरुद्ध जयपृथ्वी राजमार्ग पुन: सञ्चालनमा आएको छ । शनिबार, असोज २९, २०७९साताको लोकप्रीय