भेटेरेनरी अस्पताल
अत्याधुनिक सेवा सुविधासहित धनगढीमा खुल्यो सुदूरपश्चिमकै पहिलो प्राइभेट भेटेरिनरी अस्पताल
विश्व भेटेरिनरी दिवसको अवसर पारेर शनिबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा प्राइभेट भेटेरिनरी अस्पताल उद्घाटन गरिएको छ । आइतबार, वैशाख १२, २०७८साताको लोकप्रीय