नेपाली सेना
३७ राष्ट्रलाई पछि पार्दै नेपाली सेनाले प्राप्त गर्यो स्वर्ण पदक
यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। आइतबार, असोज २७, २०८१