नेभिगेशन
Tihar Banner
Tihar Banner
छविसपाथीभेरा गााउपालिका
एक घर एक धारा कार्यक्रमले छविसपाथीभेराको थलारा गाँउमा ल्याएको खुसी 

एक घर एक धारा कार्यक्रमले छविसपाथीभेराको थलारा गाँउमा ल्याएको खुसी 

घरघरमा पानीका धारा भएपछि गाउँमा सरसफाइको क्षेत्रमा मात्रै नभई व्यावसायिक तरकारी खेती गर्नेहरूको लागी पनि सहज भएको छ ।